निर्वाचन अघि नै प्रदेश प्रमुख नियुक्त गर्ने सरकारको तयारी :: Pahilopost.com

काठमाडौँ :  सरकारले प्रदेश प्रमुखको नियुक्त गर्ने प्रक्रिया अघि बढाएको छ। पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिक आइरहेको बेला सरकारले प्रदेश प्रमुख नियुक्त प्रक्रिया अगाडि बढाएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव खगराज बरालले जानकारी दिए।  उनले चाँडै नै सातवटै प्रदेश प्रमुख नियुक्तका लागि मन्त्रिपरिषद्ले टुंगो लगाउने बताए। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति

सम्बन्धित सामग्री

तीन प्रदेशका प्रमुख हटाउने सरकारको तयारी

काठमाडौँ। सरकारले तीन वटा प्रदेशका प्रदेश प्रमुखहरुलाई हटाउने तयारी गरेको छ। अघिल्लो सरकारले नियुक्त गरेका प्रदेश २का राजेश झा, गण्डकीका सीताकुमारी पौडेल र लुम्बिनीका धर्मानन्द यावदलाई हटाउने तयारी भएको हो। सोमबारको मन्त्रिपरिषद बैठकले यसबारे निर्णय लिएको उच्चस्तरीय स्रोतले बतायो। उनीहरुको ठाउँमा कसलाई नियुक्ति गरियो भन्ने खुलेको छैन। अघिल्लालाई हटाउँदै केपी ओली सरकारले सातै प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गरेको थियो।

किन आज भएन नयाँ प्रदेश प्रमुख नियुक्ति ?

काठमाडाैँ – राष्ट्रपतिले सातै प्रदेशको प्रदेशप्रमुख पदमुक्त गरेलगत्तै सरकारले आजै नयाँ प्रदेश प्रमुख नियुक्तको तयारीमा आज सहमति जुट्न सकेन। उच्च स्रोतका अनुसार सातै प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गर्ने सरकारको तयारी ...

नयाँ प्रदेश प्रमुख नियुक्ति आजलाई टर्‍यो

१७ कात्तिक, काठमाडौं । सातै प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गर्ने सरकारको तयारी आजलाई टरेको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठकले नाम टुंगो लगाउन नसकेपछि आजै प्रदेश प्रमुख नियुक्त गर्ने सरकारको योजना पूरा …