अटिजम स्नायुसम्बन्धी समस्या हो, जुन बालबालिकाको विकासका क्रममा देखिने गर्छ । यसलाई ‘न्युरो डेभलपमेन्ट डिसअर्डर’ पनि भनिन्छ । तर यो कुनै प्रकारको रोग होइन, मस्तिष्कको विशेष अवस्था मात्र हो । अटिजम भएका बालबालिकामा सामाजिक सञ्चार र सामाजिक अन्तरक्रियामा समस्या, सिकाइको क्षमता कमी हुनुका साथै व्यवहार एकोहोरो हुन्छ । कारण अहिलेसम्म ठ्याक्कै यही कारणले अटिजम भएको […]
अटिजम (आत्मकेन्द्रित व्यवहार) एक स्नायुसम्बन्धी अवस्था हो जसले मानिसको व्यवहार र सञ्चारलाई असर गर्ने गर्छ। अटिजम शब्द सन् १९११ मा पहिलो पटक सुरुवात भएको पाइन्छ।...
नेपालमा अटिजम भएका व्यक्तिहरुको संख्या बढ्दो छ । एक तथ्यांक अनुसार नेपालममा चार हजार आठ सय ८६ जना मा अटिजमको समस्या रहेको छ । यसमध्ये बागमती प्रदेशमा सबैभन्दा बढी रहेका छन् । बागमती प्रदेशमा एक हजार दुई सय ५३ जना अटिजम समस्याबाट ग्रसित छन् । तीमध्ये काठमाडौँमा चार सय ९५, चितवनमा एक सय १३, ललितपुरमा …
विश्वको जनसंख्याको एक प्रतिशत बालबालिका अटिजमको सिकार भएका छन्। नेपालमा मात्रै करिब तीन लाख बालबालिकामा अटिजम भएको अनुमान गरिन्छ। अटिजम रोग नभई मस्तिष्क विकासमा उत्पन्न हुने एक किसिमको जन्मजात विशेष अवस्था हो। अटिजम भएका बालबालिकाको क्षेत्रमा काम गरे बापत सविता उप्रेतीले यो वर्ष भारतबाट प्रदान हुने अन्तर्राष्ट्रिय साहसिक महिला पुरस्कारसमेत पाएकी छन्। अटिजम के हो […]
१९ चैत, काठमाडौं। बीपी नेत्र प्रतिष्ठानले आइतबार विश्व अटिजम दिवसका दिन भक्तपुरको मध्यपुर ठिमीस्थित चियर्स अस्पतालमा रहेको अपाङ्गता तथा विकासका लागि एकीकृत केन्द्रमा अटिजम केयर सेन्टरको स्थापना गरेको छ । अटिजम भएका बालबालिकाहरूलाई पुनर्स्थापना तथा प्रशिक्षण सेवा उपलब्ध गराउन बाल, आँखा, नाक, कान, घाँटी अस्पताल तथा पुनर्स्थापना सेवा (चियर्स) ले अटिजम भएका बालबालिकाहरूलाई फिजियोथेरापी, पेसागत […]
काठमाडौं । विश्व अटिजम जनचेतना दिवश नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईएको छ । अप्रिल २ मा विश्वभर मनाउने अटिजम जनचेतना दिवशमा यो वर्ष लाईट ईट अप व्लु नाराका साथ मनाईएको छ । अटिजम जनचेतना दिवशको अवसरमा काठमाडौंको विशेष स्कुल तथा पुनस्थापना केन्द्रले अटिजम भएका बालबालीकालाई सम्मान गरेको छ । डब्लु एच ओको तथ्याङक अनुसार […]
काठमाडौँ । अटिजम एक प्रकारको मस्तिष्कको विकासात्मक (न्यूरो डेभ्लपमेन्टल) तथा जन्मजात अपाङ्गता हो । सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनका अनुसार विश्वमा हरेक ६८ जना नवजात शिशुमध्ये १ जनालाई अटिजम हुन्छ ।
बालबालिकामा अटिजम आशङ्कामा
चितवन– भरतपुर महानगरपालिका–१० बालमन्दिर आधारभूत विद्यालयमा अटिजम विशेष विद्यालय स्थापना गरिएको छ । यस विद्यालयमा अटिजम भएका बालबालिकालाई पठनपाठन गराइने छ । विद्यालयको आज एक समारोहबीच उद्घाटन गरिएको हो । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले विद्यालयको उद्घाटन गर्दै नेपालमा नै पहिलो पटक अटिजम विशेष विद्यालय स्थापना गरिएको बताइन् । अटिजम भएका बालबालिकाको अभिभावकले दुःख बेहोर्नु […]
काठमाडौँ- अटिजम भएका बालबालिकाहरुलाई बाहिरी वातावरणमा घुलमिल गराउन लायन्स क्लबको भ्वाइस अफ वुमनले ‘किड्स डे आउट’ कार्यक्रम गरेको छ। अटिजम भएका बालबालिका र उनीहरुका बुबाआमासहित भ्वाइस अफ वुमनले गत शनिबार र आइतबार उक्त कार्यक्रम गरेको हो। क्लबका सदस्यहरुले अटिजम भएका बालबालिकाका लागि विशेष दिनको योजना बनाएर उनीहरुलाई ‘सरप्राइज’ दिएका थिए। सबै सदस्यहरुले बालबालिकालाई उपहार, खेलौना, […]