दक्षिण अफ्रिकी राजधानी प्रिटोरिया नजिकको एउटा गाउँ। कुनै समय शान्त रहेको त्यो गाउँ अहिले शान्त छैन। त्यहाँ जमिनमा ड्रिल गरिएको आवाज सुन्न सकिन्छ। तर, उनीहरू कतै नयाँ खनिजको पत्तो लगाउन कम्मर कसेर लागेका छैनन्। धारामा पानी आउन छाडेपछि यसरी जमिनबाट पानी निकाल्ने छिमेकीका अघि समृद्ध ठहरिन थालेका छन्। ‘कहिले पानी आउने र कहिले नआउने समस्याका […]