फिल्मको प्रमोसनमा अनन्यालाई जाडो भएपछि सिद्धान्तले लगाइदिए आफ्नो ज्याकेट

११ माघ, काठमाडौं । दीपिका पादुकोण, सिद्धान्त चतुर्वेदी र अनन्या पाण्डे अभिनित बलिउड चलचित्र ‘गहराइयाँ’ आगामी फेब्रुअरी ११ मा अमेजन प्राइम भिडियोमा रिलिज हुँदैछ । यो चलचित्रको प्रचारका लागि अब धेरै समय बाँकी छन् । जसका कारण यो चलचित्रका मुख्य कलाकारहरु प्रमोसनमा जोडतोडले लागिपरेका छन् । शकुन बत्राको निर्देशनमा बनेको ‘गहराइयाँ’को प्रमोसनको एक भिडियो बाहिरिएको […]

सम्बन्धित सामग्री

माओवादी नेताले बाँडे विद्यार्थीलाई न्यानो ज्याकेट

माओवादी केन्द्र जुगल गाउँपालिका अध्यक्ष ईश्वर गुभाजुले १० विद्यालयका विद्यार्थीलाई जाडो महिनाका लागि न्यानो पार्ने ज्याकेट वितरण गरेका छन् । गुभाजुको कम्पनी  दीपज्योति र स्वर्गीय  बुबा रमेश केसीको सम्झनामा छोरीहरु...

गुठिचौरका विपन्न नागरिकलाई जाडो छेक्न कपडा वितरण

गुठिचौर गाउँपालिका– १ वडा कार्यालयले ‘बाबालाई नाना र आमालाई नानासहित खाना’ कार्यक्रमअन्र्तगत ६० वर्षमाथिका जेष्ठ नागरिक, विपन्न, एकल महिला र अशक्तलाई ज्याकेट, हर्लिक्स  र फलफूल वितरण गरेको छ। हिउँद लागेसंगै जनजीवन...

काठमाडौँमा दिनभरि धुम्म र जाडो (तस्बिरहरु)

बिहीबार काठमाडौँको आकाशमा घाम लागेन। दिनभरि नै धुम्म देखिएको आकाशका कारण चिसो पनि केही बढ्यो। दिनभरि धुम्म हुँदा काठमाडौँको जनजीवन केही प्रभावित बनेको छ। पैदलयात्रीहरु टोपी र गम्म ज्याकेट लगाएरमात्र सडकमा निस्केका छन्। बिहीबार बिहानदेखि नै बिग्रिएको मौसममा दिनभरि पनि कुनै सुधार आएन। देशसञ्चारकी फोटो पत्रकार बर्षा शाहका केही तस्बिरहरु:

जाडोमा यस्ता ज्याकेट

जाडो बढ्न थालेसँगै ज्याकेटको बिक्री पनि बढ्दो छ । बजारमा विभिन्न ब्रान्डका ज्याकेट उपलब्ध छन् । न्यानोसँगै फेसनेबल देखिने ज्याकेट छान्नु राम्रो हुन्छ ।  लेदर ज्याकेट : यो सदावहार ज्याकेट हो । महिला र पुरुष दुवैको...

चैतको जाडो कहिलेसम्म ?

१९ चैत, काठमाडौं । केही दिनयता काठमाडौं उपत्यकामा जाडो महसुस हुँदै आएको छ । बिहानको समयमा त बाक्लो ज्याकेट नै लगाउनुपर्ने खालको चिसो महसुस भएको छ । तर यो अवस्था अब कम हुँदै जाने र गर्मी बढ्ने मौसमविदको पूर्वानुमान छ । मौसमविद् प्रतिभा मानन्धरले अब पानी पर्न कम हुँदै जाने र न्यानो पनि हुने बताइन् […]

जाडोमा यस्ता ज्याकेट

फेदर डाउन ज्याकेट जाडो मौसमका लागि डाउन ज्याकेट अत्यन्तै उपयोगी छ । यो अधिक चिसो ठाउँमा प्रयोग गरिने ज्याकेट

डाउन ज्याकेट : थरीथरी डिजाइन, २ हजारदेखि १ लाखसम्म मूल्य

काठमाडौं । मौसमी तापमान निरन्तर ओरालो लाग्दैछ । चिसोले क्रमशः साम्राज्य विस्तार गर्दैछ । यस्तो बेला शरीरलाई कसरी न्यानो राख्ने ? सजिलो उपाय हो न्यानो लुगा लगाएर । जब न्यानो लुगाको कुरा आउँछ, बाक्लो ज्याकेट पहिलो रोजाइ बन्छ । ज्याकेट त थरीथरीका छन् । त्यसमा पनि डाउन ज्याकेट जाडो छल्न निकै उपयोगी मानिन्छ । हल्का, […]

महालक्ष्मी विकास बैंकले बाँड्यो ज्याकेट

काठमाडौं (अस) । महालक्ष्मी विकास बैंकले  संस्थागत सामाजिक उत्तरदायित्वको माध्यमबाट सामाजिक र आर्थिक रूपमा समाजलाई योगदान पुर्‍याउने उद्देश्यका साथ एक शाखा, एक सामाजिक उत्तरदायित्व कार्यक्रम सञ्चालन गर्दै आएको छ । बैंककोे पालुङ शाखाले थाहा–७ डाँडाबासस्थित सुन्दरीदेवी माध्यमिक विद्यालयमा अध्ययनरत विपन्न परिवारका ६३ छात्रछात्रालाई ज्याकेट वितरण गरेको छ । पालुङ शाखाका शाखा प्रबन्धक संगीता वज्राचार्यले विपन्न विद्यार्थीलाई न्याना कपडा वितरण गरिन् । जाडो बढेसँगै स्कुल आउन समस्या भोगिरहेका विद्यार्थीलाई ज्याकेट वितरण गरिएपछि दैनिक पठनपाठन र विद्यालय सञ्चालनमा सहयोग पुगेको विद्यालयका प्रधानाध्यापक प्रतापसिंह गोलेले बताए । बैंकले हाल १०३ शाखाबाट बैंकिङ कारोबार गर्दै आएको छ ।

उखु खेती हुन छाडे पनि टोखामा निरन्तर बनिरहेछ चाकु

मीनपचासको जाडो। काठमाडौंमा चिसो ह्वात्तै बढेको हुन्थ्यो। अहिले जस्तो ज्याकेट वा बाक्ला लुगाहरु थिएनन्। पातलो लुगा नै लगाएर किसानहरु खेतमा काम गर्थे। जाडो कटाउनै गाह्रो। तर, काम त गर्नै पर्‍यो, अन्न उब्जाउँदा शरीरलाई तातो बनाउनै पर्‍यो। यही समयमा नेवार समुदायमा शरीरलाई तातो बनाउने खाद्य पदार्थहरुको आविस्कार भयो। य:मरिको सिर्जना भए…

हुन छाड्यो उखु खेती तर पनि टोखामा निरन्तर बन्दैछ चाकु

मीनपचासको जाडो। काठमाडौंमा चिसो ह्वातै बढेको हुन्थ्यो। अहिले जस्तो ज्याकेट वा बाक्ला लुगाहरु थिएनन्। पातलो लुगा नै लगाएर किसानहरु खेतमा काम गर्थे। जाडो कटाउनै गाह्रो। तर, काम त गर्नै पर्‍यो, अन्न उब्जाउँदा शरीरलाई तातो बनाउनै पर्‍यो। यही समयमा नेवार समुदायमा शरीरलाई तातो बनाउने खाद्यपदार्थहरुको आविस्कार भयो। य:मरिको सिर्जना भए जस्तै…