बिहीबार काठमाडौँको आकाशमा घाम लागेन। दिनभरि नै धुम्म देखिएको आकाशका कारण चिसो पनि केही बढ्यो। दिनभरि धुम्म हुँदा काठमाडौँको जनजीवन केही प्रभावित बनेको छ। पैदलयात्रीहरु टोपी र गम्म ज्याकेट लगाएरमात्र सडकमा निस्केका छन्। बिहीबार बिहानदेखि नै बिग्रिएको मौसममा दिनभरि पनि कुनै सुधार आएन। देशसञ्चारकी फोटो पत्रकार बर्षा शाहका केही तस्बिरहरु: