१९ चैत, काठमाडौं । केही दिनयता काठमाडौं उपत्यकामा जाडो महसुस हुँदै आएको छ । बिहानको समयमा त बाक्लो ज्याकेट नै लगाउनुपर्ने खालको चिसो महसुस भएको छ । तर यो अवस्था अब कम हुँदै जाने र गर्मी बढ्ने मौसमविदको पूर्वानुमान छ । मौसमविद् प्रतिभा मानन्धरले अब पानी पर्न कम हुँदै जाने र न्यानो पनि हुने बताइन् […]