मीनपचासको जाडो। काठमाडौंमा चिसो ह्वात्तै बढेको हुन्थ्यो। अहिले जस्तो ज्याकेट वा बाक्ला लुगाहरु थिएनन्। पातलो लुगा नै लगाएर किसानहरु खेतमा काम गर्थे। जाडो कटाउनै गाह्रो। तर, काम त गर्नै पर्यो, अन्न उब्जाउँदा शरीरलाई तातो बनाउनै पर्यो। यही समयमा नेवार समुदायमा शरीरलाई तातो बनाउने खाद्य पदार्थहरुको आविस्कार भयो। य:मरिको सिर्जना भए…