डाउन ज्याकेट : थरीथरी डिजाइन, २ हजारदेखि १ लाखसम्म मूल्य

काठमाडौं । मौसमी तापमान निरन्तर ओरालो लाग्दैछ । चिसोले क्रमशः साम्राज्य विस्तार गर्दैछ । यस्तो बेला शरीरलाई कसरी न्यानो राख्ने ? सजिलो उपाय हो न्यानो लुगा लगाएर । जब न्यानो लुगाको कुरा आउँछ, बाक्लो ज्याकेट पहिलो रोजाइ बन्छ । ज्याकेट त थरीथरीका छन् । त्यसमा पनि डाउन ज्याकेट जाडो छल्न निकै उपयोगी मानिन्छ । हल्का, […]