काठमाडौँ– यसवर्ष नेपालका २५ वटा हिमाल आरोहण गर्नको लागि ८८६ जनाले अनुमति पाएका छन्। पर्यटन विभागले उनीहरुलाई अनुमति दिएको हो। विभागका अनुसार यसवर्ष ११० समूहले हिमाल आरोहणको लागि अनुमति लिएका छन्। ती समूहमा ६९२ जना पुरुष र १९४ जना महिला रहेका छन्। सबैभन्दा बढीले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको लागि अनुमति लिएका छन्। हालसम्म सगरमाथा […]