कोरोना जोखिम कम भएसँगै हिमाल आरोही बढे, १० दिनमा २ करोड २८ लाख राजश्व संकलन

विभागले भदौ १५ गतेदेखि आरोहण अनुमति दिन सुरु गरेसँगै भदौ २५ गतेसम्ममा मनास्लु, धौलागिरी, कञ्चनजंगा र मरियाङ हिमाल आरोहण शुल्कबापत ठूलो मात्रामा राजस्व संकलन भएको हो ।