काठमाडौं । संसद्को चालू अधिवेशनमा अमेरिकी स्टेटपार्टनर सिप प्रोग्रामका (एसपीपी) कारण सदनमा सरकारको खोजी भयो । सत्तापक्ष तथा प्रतिपक्षका सांसद तथा पूर्वमन्त्रीहरूले रक्षामन्त्रीको समेत कार्यभार सम्हाल्नुभएका प्रधानमन्त्री शेरबहादुर देउवाको जवाफ खोज्नुभयो तर उहाँ उपस्थित नभएपछि सदन र संसदीय समितिलाई समेत प्रधानमन्त्रीले उपेक्षा गरेको भन्दै आलोचना भयो । यो मात्र होइन चालू अधिवेशनमा शून्य र विशेष […]