सरकारले आज अध्यादेशबाट बजेट सार्वजनिक गर्ने, बजेटको आकार सवा १६ खर्बको हुन सक्ने

पूर्वअर्थमन्त्री, पूर्वप्रधानन्यायाधीश, योजना आयोगका नौ जना पूर्वउपाध्यक्ष, पूर्वप्रमुख निर्वाचन आयुक्तलगायतले अध्यादेशबाट बजेट नल्याउन आग्रह गरेका छन्

सम्बन्धित सामग्री

बजेटको आकार घट्यो, पूँजीगतको हिस्सा घटेन

समग्र बजेट घट्दा पुँजीगत बजेटको आकार पनि घटेको छ । तर, प्रदेशहरूले पुँजीगत खर्चको हिस्सा भने खासै घटाएका छैनन् ।

ऋणका बीच नयाँ सरकार

श्री ३ को पन्जाबाट मुक्त भई सर्वप्रथम आयव्यय बजेट सार्वजनिक हुँदा ७२ वर्षअघि देशमा जम्माजम्मी ८ करोडको बजेट थियो । हालको बजेट रु. १८ खर्ब नाघेको छ, कोरोनाले केही घटायो, तर तुरुन्तै बढायो पनि । देशमा संयन्त्र धेरै हुँदा चालू खर्च अधिक वृद्धि र हरेक दिनको राजनीतिक लफडाले विकास खर्च नगण्य छ । बजेटको आकार […]

'जनप्रेमी हुने लोभमा बजेटको आकार बढ्दै गयो'

काठमाडौं : संघीय सरकारले ल्याएको बजेटमाथि छलफल जारी छ। सबै प्रदेश सरकारले पनि बजेट  सार्वजनिक गरेका छन्।७ वटै प्रदेशले महत्वाकांक्षी बजेट प्रदेश सभामा पेश गरेका छन्। चालु आर्थिक वर्षको बजेट खर्च गर्न नसकिरहेको प्रदेश सरकारले लोकप्रिय कार्यक्रमहरू थपेर बजेटको आकार बढाएका छन्।प्रदेश सरकारले बजेट खर्च गर्न किन सकिरहेका छैनन्? संघीय सरकारमा समेत रहेको बजेट खर्चसम्बन्धी वर्षौंसम्बन्धी समस्या किन हल हुन सकिरहेको छैन।खर्च गर्न नसक्ने भए बजेटको आकार बढाउन किन रहर गर्छन् अर्थमन्त्रीहरू? संसद्&z

कर्णाली प्रदेशको बजेट : आकार घट्यो, प्राथमिकता फेरियो

सुर्खेत : कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९\८० का लागि ३२ अर्ब ६१ करोड ६१ लाख ६३ हजार बराबरको बजेट सार्वजनिक गरेका छन्।कर्णाली सरकारले चालु आर्थिक वर्षको तुलनामा आगामी बजेटको आकार घटाएको छ। चालू आर्थिक वर्षमा ३६ अर्ब ५४ करोड ६६ लाख बजेट रहेकोमा आगामी वर्षका लागि त्योभन्दा झण्डै चार अर्ब कम बजेट प्रस्तुत गरिएको हो।आर्थिक मामिला तथा योजनामन्त्री बिन्दमान विष्टले बुधवार प्रदेशसभामा सार्वजनिक गरेको आगामी बजेटमा पुँजीगततर्फ १९ अर्ब ४३ करोड पाँच लाख २४ हजार विनियोजन गरिएको छ। यो कुल ब

अर्थमन्त्रीको दाबी : बजेट चुनावलक्षित छैन, कार्यान्वयन हुन्छ

१६ जेठ, काठमाडौं । आइतबार आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेका अर्थमन्त्री जनार्दन शर्माले परम्पराअनुसार बजेटबारे थप स्पष्ट पार्न सोमबार पत्रकार सम्मेलन आयोजना गरे । चुनाव लक्षित बजेट ल्याएको, स्रोत जुटाउन मुश्किल हुने र खर्च गर्न कठिन हुने भनी आलोचना भइरहेका बेला अर्थमन्त्री शर्माले बजेट खर्च हुने दाबी गरे । उनका अनुसार बजेटको आकार चालु […]

व्यापार घाटाको चक्रव्यूहमा अर्थतन्त्र

अघिल्लो आर्थिक वर्षको जेठ १४ मा तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८-७९ को लागि १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट सार्वजनिक गरेकोमा वर्तमान सरकारले प्रतिस्थापन विधेयकमार्फत बजेटको आकार घटाएर १६ खर्ब ३२ अर्ब ८३ करोडमा झार्‍यो।त्यतिखेर बिनियोजन गरेजति रकम खर्च गर्न नसक्ने भन्दै सरकारले बजेटको आकार घटाएको थियो।यस्तो अवस्थामा केन्द्रीय तथ्यांक विभागले १५ वैशाखमा चालु आर्थिक वर्षमा नेपालको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को आकार साढे ४८ खर्ब नाघ्ने अनुमान सार्वजनिक गर्‍यो।

संकटको संघारमा अर्थतन्त्र

वर्तमान सरकारले प्रतिस्थापन विधेयकमार्फत चालु आर्थिक वर्ष २०७८÷७९ का लागि १६ खर्ब ३२ अर्ब ८३ करोडको बजेट विनियोजन गरेको हो।त्योभन्दा अघि अध्यादेशमार्फत तत्कालीन अर्थमन्त्री अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८÷७९ को लागि १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट सार्वजनिक गरेका थिए।उक्त बजेटलाई प्रतिस्पधान विधेयकमार्फत संशोधन गरेर नयाँ ल्याइएको थियो। बजेट खर्च गर्न सक्ने अवस्था नदेखिएपछि नयाँ बजेटको आकार पुरानोभन्दा १४ अर्ब ७४ करोड रुपैयाँ न्यून पारिएको छ।संशोधित बजेटमार्फत चालु

प्रदेश १ मा घट्यो बजेटको आकार, ३२ अर्बको बजेट सार्वजनिक : RajdhaniDaily.com

RajdhaniDaily.com |   विराटनगर । प्रदेश १ सरकारले आगामी आर्थिक बर्ष २०७८/०७९ का लागि ३२ अर्ब भन्दा बढीको बजेट सार्वजनिक गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री टंक - प्रदेश १, बजेट

गण्डकी सरकारको बजेट गतवर्षको भन्दा ४ अर्ब कम, कुल बजेट ३० अर्ब

पोखरा। गण्डकी प्रदेशले गतवर्षको भन्दा ४ अर्ब कम रुपैयाँको बजेट सार्वजनिक गरेको छ। सरकारले आगामी बर्षका लागि ३० अर्ब ३ करोड ९४ लाख २७ हजार रूपैयाँको बजेट सार्वजनिक गरेको हो। बजेट भाषण गर्दै मुख्यमन्त्रीले कोभिड लगायतका कारण यस वर्ष बजेटको आकार घटेको उल्लेख गरे। नयाँ बजेटमा चालुतर्फ४३.५ प्रतिशत र पुँजीगततर्फ ५५.७ प्रतिशत, वित्तिय व्यवस्थापनमा ०.८ प्रतिशत छ।

बजेटको आकार ६ महिनामै संशोधन

२७ माघ, काठमाडौं । तत्कालिन अर्थमन्त्री डा. युवराज खतिवडा आर्थिक वर्ष २०७७/७८ को बजेट सार्वजनिक गर्ने समयमा निकै दवावमा थिए । एकातर्फ कोभिड–१९ को महामारीले थलिएको अर्थतन्त्रलाई उकास्न निजी क्षेत्रको दवाव थियो भने अर्कोतर्फ खुम्चिएको स्रोतलाई व्यवस्थापन गर्नु । दवावकै बीचमा उनले १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँ आकारको बजेट ल्याए । यो बजेटको […]