२७ माघ, काठमाडौं । तत्कालिन अर्थमन्त्री डा. युवराज खतिवडा आर्थिक वर्ष २०७७/७८ को बजेट सार्वजनिक गर्ने समयमा निकै दवावमा थिए । एकातर्फ कोभिड–१९ को महामारीले थलिएको अर्थतन्त्रलाई उकास्न निजी क्षेत्रको दवाव थियो भने अर्कोतर्फ खुम्चिएको स्रोतलाई व्यवस्थापन गर्नु । दवावकै बीचमा उनले १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँ आकारको बजेट ल्याए । यो बजेटको […]