ऋणका बीच नयाँ सरकार

श्री ३ को पन्जाबाट मुक्त भई सर्वप्रथम आयव्यय बजेट सार्वजनिक हुँदा ७२ वर्षअघि देशमा जम्माजम्मी ८ करोडको बजेट थियो । हालको बजेट रु. १८ खर्ब नाघेको छ, कोरोनाले केही घटायो, तर तुरुन्तै बढायो पनि । देशमा संयन्त्र धेरै हुँदा चालू खर्च अधिक वृद्धि र हरेक दिनको राजनीतिक लफडाले विकास खर्च नगण्य छ । बजेटको आकार […]