'जनप्रेमी हुने लोभमा बजेटको आकार बढ्दै गयो'

काठमाडौं : संघीय सरकारले ल्याएको बजेटमाथि छलफल जारी छ। सबै प्रदेश सरकारले पनि बजेट  सार्वजनिक गरेका छन्।७ वटै प्रदेशले महत्वाकांक्षी बजेट प्रदेश सभामा पेश गरेका छन्। चालु आर्थिक वर्षको बजेट खर्च गर्न नसकिरहेको प्रदेश सरकारले लोकप्रिय कार्यक्रमहरू थपेर बजेटको आकार बढाएका छन्।प्रदेश सरकारले बजेट खर्च गर्न किन सकिरहेका छैनन्? संघीय सरकारमा समेत रहेको बजेट खर्चसम्बन्धी वर्षौंसम्बन्धी समस्या किन हल हुन सकिरहेको छैन।खर्च गर्न नसक्ने भए बजेटको आकार बढाउन किन रहर गर्छन् अर्थमन्त्रीहरू? संसद्&z

सम्बन्धित सामग्री

बजेट आकार बढ्दो, पुँजीगत खर्च घट्दो

हरेक वर्ष बजेटको आकार बढ्दै गए पनि सरकारको पुँजीगत बजेट खर्च गर्ने क्षमता भने घट्दै गएको छ । विगत ५ आर्थिक वर्षमा ११ महिनासम्ममा सरकारले गरेको पुँजीगत खर्चको अवस्था हेर्दा सरकारको क्षमतामा ह्रास आउँदै गएको देखिएको हो ।विगत ५ आर्थिक वर्षको कुल बजेटको अंक हेर्ने हो भने १२ खर्ब ७८ अर्बबाट बढेर १६ खर्ब ३२ […]

बजेट खर्च गर्ने क्षमता बढाऊ

सरकारले हरेक वर्ष बनाउने बजेटको आकार बढ्दै जाने तर खर्च गर्ने क्षमतामा ह्रास आउँदै जाने गरेका कारण तथा अर्थ मन्त्रालय तथा अन्य विकासे मन्त्रालयबीच समन्वय नभएका कारण बजेट खर्चको अवस्था निराशाजनक छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार सरकारले ३१ प्रतिशत पुँजीगत खर्च गरेको छ । जबकि गत आर्थिक वर्षको सोही अवधिमा ३४.६२ प्रतिशत पुँजीगत खर्च […]

१० वर्षमा चार गुणाले बढ्यो बजेटको आकार

केही थप कार्यक्रमसहित आगामी आर्थिक वर्ष २०७१/०८० को बजेट निर्माण प्रक्रिया सुरु भएको छ। आर्थिक वर्ष २०७०/०७१ मा पाँच खर्ब २० अर्ब रुपैयाँ विनियोजन गरिएको बजेट पाँच गुणाले बढेर आर्थिक वर्ष २०७२/०८० मा आइपुग्दा १८ खर्बको आसपास पुग्ने देखिएको छ।राष्ट्रिय योजना आयोगले १७ खर्ब ४४ अर्बको बजेट सिलिङ दिएसँगै बजेट निर्माण प्रक्रिया तीव्र अगाडि बढेको हो । सरकारको घट् दो बजेट खर्च क्षमताका बीच विगत एक दशकको बजेटको आकार हेर्ने हो भने हरेक वर्ष बजेटको आकार बढ्दै गएको छ। खर्च गर्न नसक्ने भए पनि सरकारले ब

नेपाल पूर्वाधार विकासमा किन पछाडि ?

हामीले १४ वटा राष्ट्रिय योजना भोगिसकेका छौं भने १५ औं योजनाको सुरुवात भएको छ । बितेका योजनामा विकास र परिवर्तनको नारा र गफ पनि नलगाएका होइनौं । अझ खासगरी बहुदलीय प्रजातन्त्रपछि हालसम्मको ३० वर्षको अवधिमा आर्थिक विकास हुने गरी ठूला पूर्वाधार बनाउन सकिएन । तीन दशकमा युगान्तकारी परिवर्तन गर्न सकिएन । बर्सेनि बजेटको आकार बढ्दै गयो, तर जनताले अनुभूत हुने खालका पूर्वाधार विकास गर्न चुक्यौं । विगतको आलोचनाभन्दा पनि अबको आवश्यकता र अपरिहार्यता पूर्वाधार विकास नै हो भन्ने हेतुले कार्य गर्नुपर्ने खाँचो छ । संविधानले अंगिकार गरेको समृद्धिको लक्ष्य भेदन गर्न विगतका कमजोरी, समस्याहरूबाट पाठ सिकेर सक्षमताका साथ काम गर्नुको विकल्प छैन ।

बजेट बढ्दै, खर्च क्षमता घट्दै - Karobar National Economic Daily

काठमाडौःपछिल्ला वर्षहरूमा बजेटको आकार बढ्दै गए पनि कार्यान्वयनको अवस्था भने खस्कँदो क्रममा छ । बजेट समयमै खर्च नगर्ने प्रवृत्ति प्रत्येक वर्ष दोहोरिरहेको तथ्यांकले देखाएको छ । आर्थिक वर्ष ०७०/०७१ देखि…