गण्डकी सरकारको बजेट गतवर्षको भन्दा ४ अर्ब कम, कुल बजेट ३० अर्ब

पोखरा। गण्डकी प्रदेशले गतवर्षको भन्दा ४ अर्ब कम रुपैयाँको बजेट सार्वजनिक गरेको छ। सरकारले आगामी बर्षका लागि ३० अर्ब ३ करोड ९४ लाख २७ हजार रूपैयाँको बजेट सार्वजनिक गरेको हो। बजेट भाषण गर्दै मुख्यमन्त्रीले कोभिड लगायतका कारण यस वर्ष बजेटको आकार घटेको उल्लेख गरे। नयाँ बजेटमा चालुतर्फ४३.५ प्रतिशत र पुँजीगततर्फ ५५.७ प्रतिशत, वित्तिय व्यवस्थापनमा ०.८ प्रतिशत छ।

सम्बन्धित सामग्री

गण्डकी प्रदेशको बजेट खर्च ६५ प्रतिशत

गण्डकी प्रदेशले गत आर्थिक वर्ष २०७९/८० मा करिब ६५ प्रतिशत मात्रै बजेट खर्च गरेको छ।

गण्डकी प्रदेशको बजेट खर्च ७० प्रतिशत

गण्डकी प्रदेशले कुल बजेटको ७० प्रतिशत खर्च गरेको छ। गण्डकी प्रदेश सरकारले गत आर्थिक वर्ष २०७८/७९ मा कुल बजेटको ७०.४२ प्रतिशत बजेट खर्च गरेको हो।...

गण्डकी प्रदेशको बजेट पारित

गण्डकी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९/८० को बजेट पारित भएको छ । बिहीबार बसेको प्रदेश सभाको बैठकमा बहुमतले आर्थिक वर्ष २०७९/८० को बजेट पारित गरेको हो ।अर्थमन्त्री रामजीप्रसाद बराल जीवनले आर्थिक बर्ष २०७९/८० का लागि ३५ अर्ब ९० करोड ९० लाखको बजेट असार १ गते प्रदेशसभा बैठकमा पेस गरेका थिए ।आगामी आर्थिक वर्ष २०७९/८० का […]

गण्डकी सरकारको बजेट बहुमतले पारित

पोखरा – गण्डकी प्रदेश सरकारको बजेट पास भएको छ। बिहीबार बसेको संसद बैठकबाट बहुमतले बजेट पास भएको हो। सरकारले आगामी आर्थिक वर्षका लागि ३५ अर्व ९० करोड ९० लाखको बजेट पेस गरेको थियो।१ असारमा बजेट बक्तब्यपछि आन्तरिक कुरा नमिल्दा लामो समय सदन चल्न सकेन। निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको बजेट अर्थमन्त्रीले आफूखुसी काटिदिएपछि सत्तारुढ दलकै […]

गण्डकी प्रदेशको बजेट ३६ अर्ब (पूर्णपाठसहित)

गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० का लागि करीब ३६ अर्बको बजेट घोषणा गरेको छ। गण्डकी प्रदेश सरकारका तर्फबाट मंगलबार प्रदेश सभा बैठकमा अर्थमन्त्री रामजीप्रसाद बरालले कुल ३५ अर्ब ९० करोड ९० लाखको बजेट घोषणा गरेका हुन्।...

गण्डकी प्रदेशका मुख्यमन्त्रीद्वारा बजेट थपिदिन सरकारको ध्यानाकर्षण

गण्डकी । बजेट अभावका कारण योजना कार्यान्वयनमा समस्या आएको भन्दै गण्डकी प्रदेश सरकारले बजेट थपिदिन सङ्घीय सरकारको पुनः ध्यानाकर्षण गराएको छ । अर्थमन्त्री जनार्दन शर्मा पोखरा आएका अवसरमा भएको भेटघाटका क्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसहित मन्त्रीहरूले सरकारको ध्यानाकर्षण गराएका हुन् । प्रदेशमा आम्दानीको स्रोत सीमित तर नागरिकका अपेक्षा अत्यधिक भएकाले त्यसैअनुसार बजेट विनियोजन […]

गण्डकी प्रदेश सरकारबाट विभिन्न योजनाका लागि बजेट

दमौली । गण्डकी प्रदेश सरकारमार्फत तनहुँ जिल्लाका विभिन्न ठाउँमा योजना सञ्चालनका लागि बजेट विनियोजन भएको छ । सडक पुल, मोटरमार्ग, खानेपानी, भवन, सिँचाइ लगायतका योजनामा प्रदेश सरकारले बजेट विनियोजन गरेको हो । पूर्वमन्त्री एवं गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर चुमानको निर्वाचन क्षेत्र तनहुँ १ (ख) अन्तर्गत बन्दीपुर, आँबुखैरेनी र देवघाट गाउँपालिकामा सडक पुल, खानेपानी, मोटरमार्ग, खानेपानी, […]

एमालेको विरोधका बीच पास भयो गण्डकी सरकारको बजेट

काठमाडौँ– गण्डकी प्रदेश सरकारले ल्याएको बजेट पारित भएको  छ। विपक्षी नेकपा एमालेको विरोधका बीच बजेट बहुमतले पारित भएको हो। विरोधका बीच बजेट पारित गरिएपछि एमाले सांसदहरुले गण्डकी प्रदेश सभामा आक्रोश पोखेका छन्। त्यसक्रममा केही प्रदेश सभा सदस्यले टेबव उठाएर फालेका थिए। एमालेले बजेटमा पुनर्विचार हुनुपर्ने माग गरेको थियो। बिहान ११ः०० बजे सुरु भएको बैठक एमालेले […]

गण्डकी प्रदेश सरकारको बजेट

गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि बजेट ल्याएको २२ दिन बितिसक्दा पनि रातो किताब ल्याउन सकेको छैन । जसले गर्दा बजेटबारे सदनमा छलफल नै सुरु हुन पाएको छैन । नयाँ गठबन्दन सरकार बने पछि बजेट ल्याएको तीन साता बितिसक्दा पनि विनियोजित बजेट समेटिएको रातो किताज आउन नसक्नुले नयाँ सरकारको कमजोरी रहेको प्रतिपक्ष दलले आरोप […]

गण्डकी प्रदेशको बजेट कोरोना केन्द्रित

गण्डकी प्रदेशको आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट कोरोना महामारी नियन्त्रणमा हुने भएको छ । कोरोनाले सृजना गरेको चुनौतीलाई सामना गर्न आगामी आर्थिक वर्षको बजेट केन्द्रित गर्ने भएको गण्डकी प्रदेशका अर्थ, भूमि व्यबस्था तथा सहकारी मन्त्री किरण गुरुङले बताएका छन् ।गण्डकी प्रदेश सभाको आठौं बैठकमा सोमबार विनियोजन विधेयक २०७८ का सिद्धान्त र प्रथामिकता प्र्रस्तुत गर्दै […]