विज्ञताको जरुरी नपर्ने प्रशासन सेवा

नेपालमा योग्यता प्रणालीका आधारमा निजामती सेवामा कर्मचारीहरूको भर्ना र छनोट गरी सिफारिस गर्ने जिम्मेवारी स्वतन्त्र संवैधानिक निकाय लोकसेवा आयोगलाई प्रदान गरिएको छ । योग्यता, अनुभव र सीपयुक्त कर्मचारी सिफारिस भई विभिन्न सेवा समूहमा कार्यरत रहिआएका छन् । विभिन्न कालखण्डमा विशेष गरी विभिन्न प्रकारका राजनीतिक प्रणालीमा राजनीतिज्ञले कुनै पनि प्रकारको प्रतिस्पर्धाबिना सेवामा प्रवेश गराई तत्कालीन राजनीतिक […] The post विज्ञताको जरुरी नपर्ने प्रशासन सेवा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

निजी क्षेत्रलाई विश्वासमा लिने वातावरण तयार गर्ने दायित्व सरकारले हो

कोभिड र रुस–युक्रेन युद्धका कारण यतिबेला विश्वभर नै आर्थिक मन्दी छाएको छ । आर्थिक मन्दीको असर नेपालजस्तो मुलुकमा नपर्ने कुरै आउँदैन । आर्थिक मन्दीले उद्योग–व्यवसाय धराशायी भएको उद्योगी–व्यवसायीहरू बताउँछन् । सबैभन्दा पहिले राज्यले निजी क्षेत्रलाई विश्वासमा लिई सकारात्मक वातावरण निर्माण गर्नु जरुरी रहेको उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाको भनाइ छ । गलत काम गर्नेलाई […]

आज आइतबार ! यस्तो मन्त्र जप्नुहोस्

हप्ताको पहिलो दिन आइतबार भगवान सूर्य देवताको दिन हो । ज्योतिष शास्त्रमा हरेक दिन कुनै न कुनै ग्रहसँग जोडिएको हुन्छ । तै पनि आइतबार सूर्य देवताको मन्त्र जप तथा पूजाको विशेष महत्व रहेको हुन्छ । ज्योतिष विज्ञानका अनुसार हरेक ग्रहको मनपर्ने र नपर्ने कुरालाई ध्यानमा राखेर काम गर्न जरुरी हुन्छ । यसो गर्दा धेरै कुरामा […]

आज भगवान सूर्यको विशेष दिन, के गर्दा राम्रो फल मिल्छ ?

आइतबार (आज) सूर्य देवताको मन्त्र जप तथा पूजाको विशेष महत्व रहेको हुन्छ । साथै काशीको कोतवाला भैरवको प्रिय दिन पनि आइतवार हो । ज्योतिष विज्ञानका अनुसार हरेक ग्रहको मनपर्ने र नपर्ने कुरालाई ध्यानमा राखेकर काम गर्न जरुरी हुन्छ । यसो गर्दा धेरै कुरामा फाइदा हुने धर्मशास्त्रमा उल्लखे गरिएको छ । थाहा पाउनुस् आइतवार गर्ने काम […]

विभाग बोल्यो : तत्काल राहदानी नचाहिने व्यक्ति परिचयपत्र लिन नआउनू

काठमाडौं : राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले तत्काल राहदानी आवश्यक नपर्ने व्‍यक्तिहरूलाई राष्ट्रिय परिचयपत्र नम्बर नलिन आग्रह गरेको छ। परिचयपत्र तत्काल आवश्यक नपर्ने व्‍यक्तिहरू समेतले एकैपटक लाइन बस्दा बढी भिडभाड बढेको र सेवा दिन असहजता भएको भन्दै विभागले यस्तो आग्रह गरेको हो। राष्ट्रिय परिचयपत्र : सेवाका नाममा सास्ती, कर्मचारी भन्छन्- ‘गोविन्देलाई सोध्’तत्काल आवश्यक नपर्ने व्‍यक्तिहरूको भिडभाडदे गर्दा अति जरुरी पर्ने व्यक्तिले सेवा प्राप्

नेपाली कांग्रेसमा डिजिटल भोटिङको प्रविधि तयार

काठमाडौं : नेपाली कांग्रेसले पार्टीको १४ औ महाधिवेशनमै डिजिटल भोटिङको प्रविधि प्रयोग गर्न सकिने जनाएको छ।कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागले मंगलबार विज्ञप्ति जारी गरी पार्टीको १४ औ महाधिवेशनमा केन्द्र र ७ प्रदेशको निर्वाचन सम्बन्धी सबै प्रक्रिया सम्पन्न गर्न सकिने गरी डिजिटल भोटिङको प्रविधि सुनिश्चित गरिएको जनाएको हो।प्रचार विभागका सचिव दिनेश थापा मगरद्वारा जारी विज्ञप्तिमा केन्द्रीय समितिले जरुरी ठहर गरेर निर्णय गरेमा शून्यबाट सुरु गर्नु नपर्ने गरी प्रविधिको विकास गरिएको उल्लेख छ।

मृत्यु संस्कार र अत्यन्तै जरुरी कार्यबाहेकका लागि सवारी पास बन्द

काडमाडौं। जिल्ला प्रशासन कार्यालय काठमाडौंले मृत्यु संस्कारमा जाने र अत्यन्तै जरुरी कार्यबाहेकको कामका लागि सवारी पास दिन बन्द गरेको छ। अनावश्यक सन्दर्भमा पनि अत्यावश्यक भनि सवारी पासको माग बढिरहेकाले आजदेखि सवारी पास नै बन्द गरिएको हो। अत्यावश्यक सेवा तथा बस्तुका सवारी साधान, विरामी तथा कुरुवा, सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्थाको हकमा पास आवश्यक नपर्ने प्रशासनले जनाएको छ।