स्पष्टीकरण मागिएका रेल्वेका महाप्रबन्धक गुरुप्रसाद भट्टराईको प्रतिप्रश्न– देउवालाई कारवाही गर्नु नपर्ने ?

 सरकारले स्पष्टीकरण माग गरेका रेल्वे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले सामाजिक सञ्जालमा प्रतिप्रश्न गरेका छन् । आफ्नो फेसबुकमा उनले आफूलाई नेपाल सरकारले स्पष्टीकरण लिने विषयमा सरकारका प्रवक्ताले कारण खुलाइसकेको र त्यस सम्बन्धी विषय सार्वजनिक सञ्चार माध्यममा आइसकेको भन्दै स्पष्टीकरण लिने निर्णय सार्वजनिक गरिसकेर पनि सरकारले आफूलाई पठाएको पत्र भने ‘अन्त्यन्त जरुरी’ र ‘गोप्य’ भनेर पठाएको खुलासा गरेका छन् ।‘सञ्चारमाध्यममा सार्वजनिक गरेर मलाई गोप्य पत्र लेख्

सम्बन्धित सामग्री

दोषीलाई कारावाही गर्न सरकार पछि नहट्ने छैन : सञ्चारमन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले शरणार्थी, सुन तथा ललिता निवास प्रकरणका दोषीलाई कारावाही गर्न सरकार पछि नपर्ने बताउनुभएको छ । मन्त्री शर्माले जस्तोसुकै हाइप्रोफाइलका दोषीलाई सरकारले कारवाही गर्ने बताउनुभयो । बिहीबार प्यूठानको जुम्रीमोमा नेपाल पत्रकार महासंघ प्यूठान शाखाले आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले उच्च पदमा पुगेपछि कानूनले नछुने भन्ने भ्रम रहेको बताउदै […]

गर्भनर अधिकारीमाथि कुनै कारवाही नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्र बैकका निलम्बित गर्भनर महाप्रसाद अधिकारीलाई कुनै कारवाही नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश हरिप्रसाद फूयाँलको एकल इजलासले यस्तो आदेश जारी गरेको हो । सर्वोच्चले वैशाख १३ गते दुवै पक्षलाइ बोलाएको छ । अन्तरिम आदेश दिनुपर्ने या नपर्ने भन्ने विषयमा दुवै पक्षलाइ बोलाइएको हो...

माओवादीले कारवाही गरेका लुम्बिनी प्रदेशसभा सदस्यद्वयको पक्षमा आएन अन्तरिम आदेश

सर्वोच्च अदालतले लुम्बिनी प्रदेशसभाका सदस्यद्वय दधिराम न्यौपाने र दिनेश पन्थीलाई नेकपा माओवादी केन्द्रले गरेको कारवाहीका सम्बन्धमा ‘अन्तरिम आदेश जारी नहुने’ ठहर गरेको छ ।न्यायाधीशद्वय दीपककुमार कार्की र हरिप्रसाद फुयाँलको संयुक्त इजलासले मंगलबार दधिराम न्यौपानेका तर्फबाट दायर रिट निवेदनमाथि सुनुवाई गर्दै अन्तरिम आदेश जारी गरिरहन नपर्ने ठहर गरिएको हो ।सर्वोच्च अदालतबाट अन्तरिम आदेश जारी नभएका कारण न्यौपाने र पन्थीको प्रदेशसभा सदस्य पद तत्कालका लागि खारेज भएको छ ।उनीहरु दुवैजना नेकपा ए

सर्वोच्चले माधव नेपाल लगायतका नेताकाे कारवाही रोक्न अन्तरिम आदेश दिएन

सर्वोच्च अदालतले नेकपा एमालेका नेताहरु माधवकुमार नेपाल लगायतका नेताहरुले पार्टीबाट हुन लागेको कारवाही रोक्न माग गरी दायर मुद्दामा अन्तरिम आदेश दिन नपर्ने ठहर गरेको छ । न्यायाधीश प्रकाशकुमार ढुङ्गनाको एकल इजलासले प्रारम्भीक अबस्थामा पार्टीको आन्तरिक कार्य व्यबस्थापनको सिससिलामा स्पष्टीकरण सोधिएकै भरमा अन्तरिम आदेश गर्नु पर्ने अबस्था नदेखिएको आदेशमा उल्लेख छ ।

कारवाहीबाट बचे डर्बीपछि झगडा गर्ने दुई म्यानचेस्टर क्लब

पुस ७ – म्यानचेस्टर युनाइटेड र म्यानचेस्टर सिटीले गएको डिसेम्बर १० मा भएको डर्बी खेलपछि टनेलमा भएको घटनाका लागि कारवाही भोग्नु नपर्ने भएको छ । फ...