काठमाडौं : राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले तत्काल राहदानी आवश्यक नपर्ने व्यक्तिहरूलाई राष्ट्रिय परिचयपत्र नम्बर नलिन आग्रह गरेको छ। परिचयपत्र तत्काल आवश्यक नपर्ने व्यक्तिहरू समेतले एकैपटक लाइन बस्दा बढी भिडभाड बढेको र सेवा दिन असहजता भएको भन्दै विभागले यस्तो आग्रह गरेको हो। राष्ट्रिय परिचयपत्र : सेवाका नाममा सास्ती, कर्मचारी भन्छन्- ‘गोविन्देलाई सोध्’तत्काल आवश्यक नपर्ने व्यक्तिहरूको भिडभाडदे गर्दा अति जरुरी पर्ने व्यक्तिले सेवा प्राप्