आरक्षणमा सर्वोच्चको राय ‘एकै व्यक्तिलाई पटक-पटक नदिनू, तरमारा वर्गको कब्जाबाट आरक्षणलाई मुक्त गर्न जरुरी’

काठमाडौंः सर्वोच्च अदालतले एकै व्यक्ति तथा परिवारलाई समेत दोहोर्‍याएर आरक्षण दिने वर्तमान नीति तथा कानुन सुधार हुनुपर्ने राय दिएको छ। विनय पन्जियार निवेदक रहेको रिटमा व्याख्या गर्दै सर्वोच्चले आरक्षणलाई उपल्लो वर्गको कब्जाबाट मुक्त गर्नु आवश्यक रहेको पनि उल्लेख गरेको छ। अदालतले शिक्षाको गुणस्तरमा प्रभाव नपर्ने गरी चिकित्सा तथा अन्य शिक्षा क्षेत्रमा…