हप्ताको पहिलो दिन आइतबार भगवान सूर्य देवताको दिन हो । ज्योतिष शास्त्रमा हरेक दिन कुनै न कुनै ग्रहसँग जोडिएको हुन्छ । तै पनि आइतबार सूर्य देवताको मन्त्र जप तथा पूजाको विशेष महत्व रहेको हुन्छ । ज्योतिष विज्ञानका अनुसार हरेक ग्रहको मनपर्ने र नपर्ने कुरालाई ध्यानमा राखेर काम गर्न जरुरी हुन्छ । यसो गर्दा धेरै कुरामा […]