निजी क्षेत्रलाई विश्वासमा लिने वातावरण तयार गर्ने दायित्व सरकारले हो

कोभिड र रुस–युक्रेन युद्धका कारण यतिबेला विश्वभर नै आर्थिक मन्दी छाएको छ । आर्थिक मन्दीको असर नेपालजस्तो मुलुकमा नपर्ने कुरै आउँदैन । आर्थिक मन्दीले उद्योग–व्यवसाय धराशायी भएको उद्योगी–व्यवसायीहरू बताउँछन् । सबैभन्दा पहिले राज्यले निजी क्षेत्रलाई विश्वासमा लिई सकारात्मक वातावरण निर्माण गर्नु जरुरी रहेको उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाको भनाइ छ । गलत काम गर्नेलाई […]