देउवाले एमसीसीमा बहुमत पुर्याउन सक्लान् ?

काठमाडौं, ९ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवा कुनै हालतमा एमसीसी पारित गर्न सक्रिय भएका छन् । उनी कुनैपनि विकल्पमा गएर भएपनि एमसीसी पारित गर्न लागेका छन् । तर, असफल भएमा आफूले टेबल गरेको तर कम्युनिस्ट पार्टीहरुका कारण पारित नभएको दोष दिने दाउमा छन् । एमसीसी पारित गर्न देउवालाई गठबन्धनका दलहरुको पूर्ण समर्थन चाहिन्छ । तर, […]

सम्बन्धित सामग्री

बहुमत पुर्याउन ओलीलाई माओवादी सचिव पौडेलको चुनौति

काठमाडौं, २२ असार । नेकपा (माओवादी केन्द्र) का सचिव एवं पूर्वमन्त्री देवेन्द्र पौडेलले एमालेले मिटरब्याज पीडितको पक्षमा विधेयक ल्याउन नदिन प्रधानमन्त्री प्रचण्डको राजीनामा मागेको आरोप लगाएका छन् । हिजो (शुक्रबार) प्राइम्स टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले प्रधानमन्त्रीको राजीनामा मिटरब्याज पीडितको पक्षमा विधेयक ल्याउन नदिन गरिएको षड्यन्त्र भएको बताएका […]

विश्वासको मत पुर्याउन सत्ता साझेदार दलहरुको बैठक बालुवाटारमा

काठमाडौँ – मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन सत्तारुढ दलहरु सक्रिय भएका छन्। सरकारको पक्षमा बहुमत पुर्याउन सत्तारुढ दलहरु एमाले, माओवादी केन्द्र, रास्वपा, राप्रपा र जसपाको बालुवाटारमा बसेको हो। ती दलहरुबीच शक्ति बाँडफाँडलाई अन्तिम रुप दिँदै विश्वासको मत पाउने अवस्था बनाउन छलफल भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ। बैठकमा प्रधानमन्त्री दाहाल, एमाले अध्यक्ष […]

लुम्बिनी प्रदेशमा सत्ता गठबन्धन बहुमत उन्मुख

काठमाडाैं । केन्द्रमा बहुमत पुर्याउन सकस भइरहेको सत्ता गठबन्धन प्रदेश सभामा भने सबैतिर बहुमत उन्मुख देखिएको छ। लुम्बिनी प्रदेशमा पनि लोकतान्त्रिक गठबन्धनको सहज सरकार बन्ने निश्चित भएको हो । लुम्बिनी प्रदेश सभामा प्रत्यक्षतर्फ ५२ सिट मध्ये हालसम्म नेकपा एमालेले १३ सिट जित्दा सत्ता गठबन्धनले २० सिट जितेको छ । समानुपातिकतर्फ गठबन्धनको मत ५ लाख ६८ […]

एमालेको सहजै बहुमत आउँछ : ईश्वर पोखरेल

एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी ४ मंसिरको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेकपा एमालेले सहजै बहुमत ल्याउने दावी गरेका छन् । तर, यसका लागि हरेक पार्टी सदस्यले थप दुई नयाँ मतदाता बढाउनुपर्ने बताएका छन् । काठमाडौंमा आयोजित मोरङ–काठमाडौं सम्पर्क मञ्चको कार्यक्रममा उनले पार्टीले लिएको जे विचार छ त्यसलाई जनतासम्म पुर्याउन नसकेको हो की भनेर प्रश्न गरे । उनले कतिपय ‘छट्टुहरू’ले कमसल माल बेचिरहँदा एमालेले भने गरेको राम्रो कामको समेत जनतामाझ प्रचार गर्न नसकेको बताए

देउवाकाे बहुमत पुगेन, दाेस्राे चरणमा निर्वाचन हुने

काठमाडाैं । नेपाली कांग्रेसको सभापति पदको निर्वाचनमा कसैले पनि ५१ प्रतिशत मत पुर्याउन नसकेपछि निर्वाचन दोस्रो चरणमा पुगेको छ । कांग्रेसको विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको बहुमत चाहिन्छ । आइतबार भएको मतदानमा ४ हजार ६७९ महाधिवेशन प्रतिनिधिले मत दिएका थिए । अब कुनै पनि उम्मेदवारलाई विजयी हुन २३४० मत चाहिन्छ । अहिलेसम्मकाे मत परिणाम […] The post देउवाकाे बहुमत पुगेन, दाेस्राे चरणमा निर्वाचन हुने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

संसद्मा संख्या पुर्याउन अध्यादेश : भट्टराई

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले केपी ओलीको विरुद्धमा संसदमा संख्या पु¥याउन दल विभाजनको अध्यादेश ल्याउन बाध्य भएको उल्लेख गरेका छन् । लमजुङ सदरमुकाम बेसीशहरमा जनता समाजवादी पार्टी लमजुङद्धारा आयोजित एक कार्यक्रममा बोल्दै नेता भट्टराईले यस्तो बताएका हुन् ।दुईतिहाई बहुमत प्राप्त केपी ओली नेतृत्वको सरकारले दुईपटक सम्म संसदको हत्या […]

संसदीय अंकगणित : एमालेका १४ सांसदलाई कारवाही गर्दा देउवालाई पुग्ला त बहुमत ?

माधव नेपाल समुहको समर्थनबिना बहुमत नपुग्ने स्थितिका कारण प्रधानमन्त्री शेरबहादुर देउवा अप्ठ्यारोमा छन् । यही बेला एमालेले माधव नेपालसहित १४ सांसदमाथि कारवाही गरेको छ । एमाले संसदमाथिको कारबाहीसँगै अब संसदीय अंक गणितमा पनि सामान्य फेरबदल आउने देखिन्छ ।सामान्य दृष्टिले हेर्दा एमालेका १४ सांसद पदमुक्त भएपछि प्रधानमन्त्री देउवालाई एमालेको साथविनै प्रतिनिधि सभामा बहुमत पुग्छ ।जस्तै– हाल प्रतिनिधि सभामा कायम रहेको सदस्य संख्या २७१ छ । यो संख्या अनुसार बहुमत पुर्याउन १३६ सांसद संख्या चाहिन्छ । मा

ओलीलाई सत्तामा पुर्याउन देखि टिकाउनसम्म ‘किङमेकर’ बनेका महेश

काठमाडौं, २ जेठ । जनता समाजवादी पार्टीका ३२ मध्ये बहुमत सांसद प्रधानमन्त्री केपी शर्मा ओलीविरोधी गठबन्धनमा सामेल भएको भए ३० वैशाखको सत्ता संघर्षले अर्कै अवस्था ल्याउँथ्यो । प्रधानमन्त्री केपी शर्मा ओली विरोधी गठबन्धनले बहुमत देखाएर संविधानको धारा ७६ को उपधारा २ को प्रावधान अनुसार प्रधानमन्त्री बनाउन सक्थ्यो । नेकपा एमालेको माधवकुमार नेपाल पक्षका प्रत्यक्ष निर्वाचित […]

बहुमत पुर्याउन सकिएन : माओवादी

नेकपा माओवादी केन्द्रले जनता समाजवादी पार्टी र नेकपा एमालेको नेपाल खनाल समूहका कारण बहुमतको सरकार गठन प्रक्रिया अघि बढाउन नसकिएको जनाएको छ ।विहिबार पार्टी कार्यालय पेरिशडाँडामा बसेको स्थायी समिति बैठकले नेपाली कांग्रेस र जनता समाजवादी पार्टी संग मिलेर सरकार गठन प्रक्रिया अघि बढाउने कुरा भएपनि अन्तिम समय सम्म जसपाले निर्णय गर्न नसकेको ठहर गरेको हो […]