बहुमत पुर्याउन ओलीलाई माओवादी सचिव पौडेलको चुनौति

काठमाडौं, २२ असार । नेकपा (माओवादी केन्द्र) का सचिव एवं पूर्वमन्त्री देवेन्द्र पौडेलले एमालेले मिटरब्याज पीडितको पक्षमा विधेयक ल्याउन नदिन प्रधानमन्त्री प्रचण्डको राजीनामा मागेको आरोप लगाएका छन् । हिजो (शुक्रबार) प्राइम्स टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले प्रधानमन्त्रीको राजीनामा मिटरब्याज पीडितको पक्षमा विधेयक ल्याउन नदिन गरिएको षड्यन्त्र भएको बताएका […]