ओलीलाई सत्तामा पुर्याउन देखि टिकाउनसम्म ‘किङमेकर’ बनेका महेश

काठमाडौं, २ जेठ । जनता समाजवादी पार्टीका ३२ मध्ये बहुमत सांसद प्रधानमन्त्री केपी शर्मा ओलीविरोधी गठबन्धनमा सामेल भएको भए ३० वैशाखको सत्ता संघर्षले अर्कै अवस्था ल्याउँथ्यो । प्रधानमन्त्री केपी शर्मा ओली विरोधी गठबन्धनले बहुमत देखाएर संविधानको धारा ७६ को उपधारा २ को प्रावधान अनुसार प्रधानमन्त्री बनाउन सक्थ्यो । नेकपा एमालेको माधवकुमार नेपाल पक्षका प्रत्यक्ष निर्वाचित […]