देउवाकाे बहुमत पुगेन, दाेस्राे चरणमा निर्वाचन हुने

काठमाडाैं । नेपाली कांग्रेसको सभापति पदको निर्वाचनमा कसैले पनि ५१ प्रतिशत मत पुर्याउन नसकेपछि निर्वाचन दोस्रो चरणमा पुगेको छ । कांग्रेसको विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको बहुमत चाहिन्छ । आइतबार भएको मतदानमा ४ हजार ६७९ महाधिवेशन प्रतिनिधिले मत दिएका थिए । अब कुनै पनि उम्मेदवारलाई विजयी हुन २३४० मत चाहिन्छ । अहिलेसम्मकाे मत परिणाम […] The post देउवाकाे बहुमत पुगेन, दाेस्राे चरणमा निर्वाचन हुने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सम्बन्धित सामग्री

अहिलेको निर्वाचन प्रणालीमा कुनै दलले स्पष्ट बहुमत पाउँदैनन् : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समानुपातिक, समावेशी निर्वाचन प्रणालीका कारण कुनै पनि राजनीतिक दलको स्पष्ट बहुमत प्राप्त हुने सम्भावना नरहेको टिप्पणी गरेका छन् ।

अमेरिकामा मध्यावधि निर्वाचन : सिनेटमा डेमोक्रेटिकको बहुमत

न्युयोर्क – निर्णायक राज्य नेभाडामा चुनाव जितेर डेमोक्रेटिक पार्टीले अमेरिकी सिनेटमा बहुमत हासिल गरेको छ। रिपब्लिकनहरूले पार्टीको खराब प्रदर्शनको लागि डोनाल्ड ट्रम्पलाई दोष दिएका छन्। नेभाडामा क्याथरिन कोर्टेज मास्टोको जितसँगै डेमोक्रेटिक पार्टीले सिनेटमा ५० सिटसहित बहुमत जुटाउने भएको हो। कोर्टेज मास्टोका प्रतिद्वन्द्वी एडम लाक्साल्टलाई ट्रम्पले समर्थन गरेका थिए। ट्रम्पले आगामी राष्ट्रपति निर्वाचनमा उम्मेदवार दिने बताएका […]

भरतपुर महानगर कार्यपालिकामा काङ्ग्रेसको बहुमत

भरतपुर महानगरपालिकाको नगर कार्यपालिकामा नेपाली काँग्रेसको उपप्रमुखसहित बहुमत सदस्य निर्वाचित भएका छन् । कार्यपालिका सदस्यको मङ्गलबार भएको निर्वाचनमा आठमध्ये पाँच जना काँग्रेसबाट निर्वाचित भएसँगै कार्यपालिकामा काँग्रेसको बहुमत भएको हो ।मुख्य निर्वाचन अधिकृतको कार्यालयले जारी गरेको सूचनाअनुसार कार्यपालिकाको महिला सदस्यमा पाँचमध्ये चार जना काँग्रेसबाट निर्वाचित भएका छन् । काँग्रेसबाट वडा सदस्यमा सिर्जना अधिकारी, सुकमाया परियार, शारदा पोखरेल र नर्मदा सापकोटा निर्वाचित हुनुभएको हो । नेकपा (माओवादी के

भरतपुर महानगर कार्यपालिकामा काँग्रेसको बहुमत

भरतपुर महानगरपालिकाको नगर कार्यपालिकामा नेपाली काँग्रेसको उपप्रमुखसहित बहुमत सदस्य निर्वाचित भएका छन् । कार्यपालिका सदस्यको मङ्गलबार भएको निर्वाचनमा आठमध्ये पाँच जना काँग्रेसबाट निर्वाचित भएसँगै कार्यपालिकामा काँग्रेसको बहुमत भएको हो ।मुख्य निर्वाचन अधिकृतको कार्यालयले जारी गरेको सूचनाअनुसार कार्यपालिकाको महिला सदस्यमा पाँचमध्ये चार जना काँग्रेसबाट निर्वाचित भएका छन् । काँग्रेसबाट वडा सदस्यमा सिर्जना अधिकारी, सुकमाया परियार, शारदा पोखरेल र नर्मदा सापकोटा निर्वाचित भएका छन् । नेकपा (माओवादी केन्द

रवीन्द्र मिश्रलाई बहुमत, विवेकशील साझा निर्वाचन आयोगमा अद्यावधिक

काठमाडौँ– रवीन्द्र मिश्रले नेतृत्व गरेको विवेकशील साझा पार्टीमा हालै भएको हेरफेर निर्वाचन आयोगमा अद्यावधिक भएको छ । पार्टीमा मिश्रलाई बहुमत सदस्यको समर्थन प्राप्त छ । मिश्रको अध्यक्षतामा भएको कायम गरेको १२४ सदस्यीय केन्द्रीय समितिलाई निर्वाचन आयोगले मान्यता दिएको छ । मिश्रले विधान संशोधन गराएर केन्द्रीय समिति हरेफेर गरेका थिए । पार्टीका प्रवक्ता शरदराज पाठकका अनुसार […]

जापानमा सत्तारुढ गठबन्धनलाई स्पष्ट बहुमत

जापानको सत्तारुढ लिबरल डेमोक्रयाटिक पार्टी (एलडीपी) र यस दलको निर्वाचन सहयोगी कोमेइतोको गठबन्धनलाई प्रतिनिधि सभामा स्पष्ट बहुमत प्राप्त भएको छ । जापानमा आइतबार सम्पन्न भएको आम निर्वाचनमा प्रधानमन्त्री फुमियो किशिदाको सत्तारुढ गठबन्धनले संसदको तल्लो सदनमा बहुमत हासिल गरेको हो ।सोमबार बिहान सार्वजनिक नतिजामा प्रधानमन्त्री फुमियो किशिदाको पार्टी एलडिपी र कोमेइतो सम्मिलित गठबन्धनले बहुमत हासिल गरेको बताइएको छ ।  सोमबार बिहान सार्वजनिक सो नतिजामा उक्त गठबन्धनले २६१ स्थानमा जित हासिल गरेको छ । सं

जापानमा सत्तारुढ गठबन्धनलाई स्पष्ट बहुमत

जापानको सत्तारुढ लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी) र यस दलको निर्वाचन सहयोगी कोमेइतोको गठबन्धनलाई प्रतिनिधिसभामा स्पष्ट बहुमत प्राप्त भएको छ ।

रसियामा संसदीय निर्वाचन : राष्ट्रपति पुटिनको पार्टीले बहुमत पाउने प्रक्षेपण

रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनको युनाइटेड रसिया पार्टीले संसदीय निर्वाचनमा बहुमत ल्याउने देखिएको छ। निर्वाचनमा धाँधली भएको विपक्षीहरुको आरोपबिच भएको मतदानमा पुटिनको सत्तारुढ दलले बहुमत ल्याउने 'एक्जिट पोल' हरुले देखाएको बीबीसीले उल्लेख गरेको छ। रसियाको निर्वाचन आयोगले भने निर्वाचन प्रक्रियामा धाँधली भएको भनि लगाइएको आरोप खारेज गरेको छ। हालसम्मको मतगणनामा सत्तारुढ…

बहुमत केन्द्रीय सदस्यसहित निर्वाचन आयोग जाने प्रचण्ड–माधव समूहको तयारी

आधिकारिकता विवादलाई ‘थाती’ राखेकोमा असन्तुष्ट नेकपाको प्रचण्ड–नेपाल समूह बहुमत केन्द्रीय सदस्य लिएर निर्वाचन आयोग जाने भएको छ । आयोगले समय दिए प्रचण्ड–नेपाल समूह बहुमत केन्द्रीय सदस्य लिएर शुक्रबार निर्वाचन आयोग जाने...