विश्वासको मत पुर्याउन सत्ता साझेदार दलहरुको बैठक बालुवाटारमा

काठमाडौँ – मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन सत्तारुढ दलहरु सक्रिय भएका छन्। सरकारको पक्षमा बहुमत पुर्याउन सत्तारुढ दलहरु एमाले, माओवादी केन्द्र, रास्वपा, राप्रपा र जसपाको बालुवाटारमा बसेको हो। ती दलहरुबीच शक्ति बाँडफाँडलाई अन्तिम रुप दिँदै विश्वासको मत पाउने अवस्था बनाउन छलफल भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ। बैठकमा प्रधानमन्त्री दाहाल, एमाले अध्यक्ष […]

सम्बन्धित सामग्री

कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै

२१ साउन, काठमाडौं । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिँदैछन् । उनले दोस्रो पटक विश्वासको मत लिन लागेका हुन् । साउन ७ गते सत्ता साझेदार दल नेकपा माओवादीले समर्थन फिर्ता लिएपछि उनले …

प्रधानमन्त्री प्रचण्डले २८ असारमा विश्वासको मत लिने

सत्ता साझेदार दल एमालेले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले २८ असारमा विश्वासको मत लिन लागेका हुन् ।

मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिन बागमती प्रदेश सभा बैठक सुरु (लाईभ)

काठमाडौं,१९ चैत । बागमती प्रदेश सभाको बैठक सुरु भएको छ । मुख्यमन्त्री शालीकराम जम्कट्टेलले विश्वासको मत लिनका लागि बैठक बसेको हो । यसअघि दिउँसो १ बजेका लागि बोलाईएको बैठकमा सत्तारुढ दुई सांसद नगएपछि बैठक ४ बजेसम्म सारिएको थियो । सत्ता साझेदार दल नेपाली कांग्रेस सरकारबाट बाहिरिएपछि अल्पमतमा परेका मुख्यमन्त्री जम्कट्टेलले आज विश्वासको मत लिन लागेका […]

सुदूरपश्चिमका मुख्यमन्त्री शाह विश्वासको मत लिने तयारीमा

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशसभाबाट विश्वासको मत लिने तयारी थाल्नुभएको छ । मुख्यमन्त्री शाह यही फागुन २१ गतेभित्र प्रदेशसभामा विश्वासको मत लिने तयारीमा रहनुभएको उहाँको सचिवालयले जनाएको छ । विश्वासको मतका लागि उहाँले पछिल्ला दिनमा दलका शीर्ष नेतृत्वदेखि सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी), नेकपा (माओवादी केन्द्र) र नागरिक उन्मुक्तिसँग भेटघाट एवं छलफललाई तीव्रता …

प्रधानमन्त्रीलाई विश्वासको मत दिने एमाले संसदीय दलकाे निर्णय

काठमाडौं । सत्ता साझेदार दल नेकपा एमालेले सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ । आज बसेको एमाले संसदीय दलको बैठकले सरकारलाई विश्वासको मत दिने निर्णय गरेको हाे । भोलिको प्रतिनिधिसभाको बैठकमा विश्वासको पक्षमा मत दिने निर्णय भएकाे एमालेकाे सचिवालयले जनाएकाे छ । एमालेसहित ७ दलको समर्थनमा प्रधानमन्त्री बनेका पुष्पकमल दाहालले भोलि प्रतिनिधिसभाको बैठकमा विश्वासको […]

रास्वपाले ह्विप जारी नगर्ने, प्रधानमन्त्रीलाई विश्वासको मत माग्ने

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन अन्य दलहरूलाई पनि आह्वान गरेको छ। रास्वपाको सोमबार बसेको संसदीय दलको बैठकले गठबन्धनबाहिर रहेका दलहरूलाई पनि विश्वासको मत दिन आह्वान गर्ने निर्णय भएको सांसद सन्तोष परियारले जानकारी दिए। ‘हामी आफैँ पनि सत्ता साझेदार दल हौँ। त्यसैले हामीले प्रधानमन्त्रीलाई विश्वासको मत दिलाउनका लागि अन्य दललाई पनि आग्रह गर्छौं,’ उनले भने, ‘पार्टी नै सरकारमा भएकाले सांसदहरूलाई ह्विप लगाउन पर्द

कर्णालीमा सत्ता गठबन्धनबीच तिक्तता बढ्दै

यही मंसिर १४ गतेका लागि कर्णाली प्रदेशसभा बैठक आह्वान गरिएको छ । प्रदेशसभा बैठक आह्वान गर्दा गठबन्धनबीच सल्लाह नगरिएको भन्दै सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले असन्तुष्टि जनाएको छ ।मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभा बैठक आह्वान गरिएको हो । तर, प्रमुख सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले भने सत्ता गठबन्धनबीच कुनै समन्वय नगरी प्रदेशसभा बैठक बोलाइएको आरोप लगाएको छ ।प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख तिलक परियारले प्रदेशसभा अधिवेशन आह्वान गरेका हु

बिनोद चौधरीलाई मन्त्री बन्न कांग्रेसभित्रै दबाब

काठमाडौं, ४ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले हिजो (आइतबार) संसद्मा विश्वासको मत पाएका छन् । संसद्मा विश्वासको मत पाएपछिमात्रै मन्त्रिमण्डल विस्तार गर्ने बताउँदै आएका प्रधानमन्त्री देउवाले यसबारेमा गृहकार्यसमेत थालिसकेका छन् । आफूलाई प्रधानमन्त्री बनाउनको लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको माधव नेपाल समूहलाई पनि सरकारमा ल्याउने उनको चाहना छ । यसबारेमा उनले सत्ता साझेदार दल नेकपा […]

विश्वासको मत लिँदै मुख्यमन्त्री भट्ट : यस्तो छ अंकगणित र आकलन

सत्ता साझेदार दल एमालेभित्र किचलो बढ्दै गएका बेला सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले एकाएक विश्वासको मत लिने निर्णय गरेपछि मंगलबार प्रदेशसभामा मतदान हुँदै छ ।

लुम्बिनी प्रदेश : विश्वासको मत 'फकाउँदै' सत्ता पक्ष

मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्तावका लागि हस्ताक्षर संकलन सुरु भएपछि यो प्रदेश सरकारको नेतृत्व के हुने भन्ने बारेमा अन्यौलता बढेको छ । सत्ता साझेदार दल माओवादी केन्द्र, प्रतिपक्ष कांग्रेसलगायत साना दलहरुले मुख्यमन्त्री शंकर पोखरेललाई जसरी पनि पद मुक्त ...