संसद्मा संख्या पुर्याउन अध्यादेश : भट्टराई

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले केपी ओलीको विरुद्धमा संसदमा संख्या पु¥याउन दल विभाजनको अध्यादेश ल्याउन बाध्य भएको उल्लेख गरेका छन् । लमजुङ सदरमुकाम बेसीशहरमा जनता समाजवादी पार्टी लमजुङद्धारा आयोजित एक कार्यक्रममा बोल्दै नेता भट्टराईले यस्तो बताएका हुन् ।दुईतिहाई बहुमत प्राप्त केपी ओली नेतृत्वको सरकारले दुईपटक सम्म संसदको हत्या […]