जोमसोम विमानस्थलको स्तरोन्नति शुरु

मुस्ताङ । पर्यटकीय तथा हिमाली जिल्ला मुस्ताङको सदरमुकामस्थित जोमसोम विमानस्थल स्तरोन्नतिको काम शुरु भएको छ । नागरिक उड्डयन प्राधिकरणले विमानस्थलको धावनमार्ग (रनवे) को ग्रेड सुधार र कालोपत्र थप गर्न लागेको हो ...

सम्बन्धित सामग्री

बेनी–गलेश्वर सडक खण्ड : गाडी रोकेर स्तरोन्नति गरिने

म्याग्दी – मुस्ताङलाई जोड्ने बेनी–जोमसोम–कोरला सडकअन्तर्गत बेनी–गलेश्वर खण्डमा गाडी रोकेर सडक स्तरोन्नति गरिने भएको छ । बेनी–गलेश्वर खण्ड स्तरोन्नति गर्नका लागि दैनिक साढे छ घण्टा सडक बन्द गर्न लागिएको हो ।  सडक खण्ड स्तरोन्नतिको कामलाई तीव्रता दिन आज (शुक्रवार) जिल्ला प्रशासन कार्यालय म्याग्दीमा बसेको वैठकले बेनी–गलेश्वर खण्डमा गाडी सञ्चालन गर्ने र बन्द हुने समय तालिका बनाएको छ । म्याग्दीका प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलको अध्यक्षतामा राजमार्ग–सडक अवरोध हटाउन जिल्ला समन्वय समित...

बेनी–जोमसोम सडकको काम सुस्त‚ २ वर्ष म्याद थप्दा पनि सकिएन

म्याग्दी : कालीगण्डकी करिडोरअन्तर्गतको बेनी–जोमसोम सडक स्तरोन्नति र कालोपत्रेको काम निर्धारित समयभन्दा २ वर्ष ढिलो हुँदासमेत अझै कछुवा गतिमा छ।कालीगण्डकी करिडोर बेनी–जोमसोम–कोरोला सडक आयोजनले २०७६ मंसिरभित्रै सक्ने गरी बेनी–जोमसोम ७६ किमीलाई ४ प्याकेज बनाई ठेक्का लागेको भए पनि सडक विस्तार, स्तरोन्नति र कालोपत्रे म्याद सकिएको २ वर्षपछि पनि सुस्त गतिमा छ।उत्तरको चीन र दक्षिणको भारत जोड्ने अन्तरदेशीय यो सडकको काम निर्धारित समयमा सम्पन्न हुन नसक्दा मुस्ताङ जाने र फर

सोमबारदेखि बेनी–जोमसोम सडक दैनिक ६ घण्टा बन्द

स्तरोन्नतिका कारण बेनी–जोमसोम सडकको म्याग्दी खण्ड आजदेखि दैनिक ६ घण्टा बन्द हुन थालेको छ ।  राष्ट्रिय गौरवको उत्तर/दक्षिण जोड्ने कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ महभीर र वडा नं २ नौनीबगर खण्डमा सडक स्तरोन्नति गर्न थालिएको छ । सडकमा यातायात सञ्चालन हुने समय तालिका लागू भएपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका र मुस्ताङका बासिन्दा, तीर्थयात्री, पर्यटक र व्यवसायी प्रभावित भएका छन् । आयोजना प्रमुख जगत प्रजापतिले

जोमसोम–कोरला सडक अन्तिम चरणमा

म्याग्दी : राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत मुस्ताङको जोमसोम बजारदेखि नेपाल र चीनको सिमानासम्म सडक स्तरोन्नति अन्तिम चरणमा पुगेको छ।मुस्ताङको जोमसोमदेखि कोरला नाकासम्मको १ सय १० किलोमिटर सडकको ७ खण्डमध्ये ६ खण्डको स्तरोन्नति भइसकेको छ भने एउटा खण्डको काम अन्तिम चरणमा पुगेको छ।उक्त खण्डको सडकलाई दुई लेनको ग्राभेल बनाउन बेनी–जोमसोम–कोरला सडक आयोजनाले विसं २०७३ असोजदेखि ७ वटा खण्डमा ठेक्का लगाएको थियो।जोमसोम–कोरला सडक

तस्वीर : मुस्ताङको लेते क्षेत्रमा सडक स्तरोन्नति गर्दै मजदुर

बेनी–जोमसोम–कोरला सडक आयोजना अन्तर्गत मुस्ताङको लेते क्षेत्रमा सडक स्तरोन्नति गर्दै मजदुर । तस्वीर: रासस

बेनी–जोमसोम सडक दैनिक ९ घण्टा बन्द

म्याग्दी, बैशाख १४ । बेनी–जोमसोम सडकखण्ड दैनिक ९ घण्टा बन्द हुन थालेको छ । सडक स्तरोन्नति र विस्तार कार्य तीव्र बनाउन सडक खण्डको म्याग्दी र मुस्ताङको सिमानामा पर्ने बादरजुंगे भीर क्षेत्रमा काम भरहेको छ । सहज रूपमा काम सम्पन्न गर्न सवारीसाधन सञ्चालनमा वैशाख ९ देखि मसान्तसम्मका लागि दैनिक ९ घण्टा रोक लगाइएको बेनी–जोमसोम–कोरला सडक आयोजनाका […]

बेनी–जोमसोम सडक दैनिक नौ घण्टा बन्द

मुस्ताङ। मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक दैनिक नौ घण्टा बन्द हुन थालेको छ । विस्फोटक पदार्थको प्रयोग गरेर स्तरोन्नति र विस्तारको काम गर्न सडक आयोजनाले वैशाख मसान्तसम्म दैनिक नौ घण्टा सवारी आवतजावत रोक्ने भएको हो। सो सडकमा बिहान साढे ६ देखि ११ बजेसम्म र दिउँसो २ बजेदेखि साँझ साढे ६ बजेसम्म सडक बन्द गरिएको हो।

बेनी–जोमसोम सडक दैनिक नौ घण्टा बन्द

मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक दैनिक नौ घण्टा बन्द हुन थालेको छ । विस्फोटक पदार्थको प्रयोग गरेर स्तरोन्नति र विस्तारको काम गर्न बेनी–जोमसोम–कोरला सडक आयोजनाले यही वैशाख मसान्तसम्म दैनिक नौ घण्टा सवारी आवत जावत रोक्ने समय तालिका सार्वजनिक गरेको हो । आयोजनाका सूचना अधिकारी अश्विनीकुमार यादवले बिहान ६ः३० देखि ११ बजेसम्म र दिउँसो २ बजेदेखि साँझ ६ः३० बजेसम्म सडक बन्द गरिएको जानकारी दिए । “म्याग्दी र मुस्ताङको सिमानामा पर्ने बादरजुङ भिरमा सडक विस्त

बेनी–जोमसोम सडक दैनिक ९ घण्टा बन्द

म्याग्दी : राष्ट्रिय गौरवको आयोजना मानिएको बेनी–जोमसोम सडकखण्ड यही वैशाख मसान्तसम्म दैनिक ९ घण्टा बन्द गरिने भएको छ। सडक स्तरोन्नति र विस्तारको कार्यलाई तीव्र रुपमा बढाउन सडक खण्डको म्याग्दी र मुस्ताङको सिमानामा पर्ने बादरजुङ भीर क्षेत्रमा काम भइरहेको छ। सवारी साधनहरु बन्द गरेर निर्माण बढाइइने भएकाले मार्ग बन्द गरिएको बेनी–जोमसोम–कोरला सडक आयोजनाका सूचना अधिकारी अश्विनीकुमार यादवले जानकारी दिएका छन्।उनका  अनुसार वैशाख मसान्तसम्म दैनिक रुपमा बिहान साढे ६

बेनी-जोमसोम सडक थप दुई दिन बन्द हुने

म्याग्दी - मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-जोमसोम सडकमा सिधा यातायात सेवा बन्द हुने समय दुई दिन थपिएको छ । बिस्फोटक पदार्थको प्रयोग गरेर स्तरोन्नति र विस्तारको काम गर्न जिल्ला प्रशासन कार्यालय मुस्ताङमा बसेको बैठकले पर्सिसम्म यातायात बन्द गर्ने निर्णय गरेको हो । यसअघि आजसम्मलाई बेनी-जोमसोम सडकमा सिधा यातायात बन्द गर्ने निर्णय भएको थियो । तीव्ररूपमा भइरहेको सडक विस्तारको कामलाई पूर्णता दिन दुई दिन समय थप गर्ने निर्णय भएको बेनी-जोमसोम-कोरला सडक आयोजना कार्यालय जोमसोमका प्रशासन शाखा प्रमुख नारायण पौडेलले जानकारी...