म्याग्दी : राष्ट्रिय गौरवको आयोजना मानिएको बेनी–जोमसोम सडकखण्ड यही वैशाख मसान्तसम्म दैनिक ९ घण्टा बन्द गरिने भएको छ। सडक स्तरोन्नति र विस्तारको कार्यलाई तीव्र रुपमा बढाउन सडक खण्डको म्याग्दी र मुस्ताङको सिमानामा पर्ने बादरजुङ भीर क्षेत्रमा काम भइरहेको छ। सवारी साधनहरु बन्द गरेर निर्माण बढाइइने भएकाले मार्ग बन्द गरिएको बेनी–जोमसोम–कोरला सडक आयोजनाका सूचना अधिकारी अश्विनीकुमार यादवले जानकारी दिएका छन्।उनका अनुसार वैशाख मसान्तसम्म दैनिक रुपमा बिहान साढे ६