बेनी-जोमसोम सडक थप दुई दिन बन्द हुने

म्याग्दी - मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-जोमसोम सडकमा सिधा यातायात सेवा बन्द हुने समय दुई दिन थपिएको छ । बिस्फोटक पदार्थको प्रयोग गरेर स्तरोन्नति र विस्तारको काम गर्न जिल्ला प्रशासन कार्यालय मुस्ताङमा बसेको बैठकले पर्सिसम्म यातायात बन्द गर्ने निर्णय गरेको हो । यसअघि आजसम्मलाई बेनी-जोमसोम सडकमा सिधा यातायात बन्द गर्ने निर्णय भएको थियो । तीव्ररूपमा भइरहेको सडक विस्तारको कामलाई पूर्णता दिन दुई दिन समय थप गर्ने निर्णय भएको बेनी-जोमसोम-कोरला सडक आयोजना कार्यालय जोमसोमका प्रशासन शाखा प्रमुख नारायण पौडेलले जानकारी...

सम्बन्धित सामग्री

नाटक ‘ट्रान्जिट’ थप दुई दिन मञ्चन हुने

काठमाडौं । बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा मञ्चन भइरहेको लेखक कुमार नगरकोटीको नाटक ‘ट्रान्जिट’को समय दुई दिन थप गरिएको छ । एक महिना चलेको नाटक ट्रान्जिट आइतबार र सोमबार थप दुई दिन मञ्चन हुने भएको हो । निर्देशक घिमिरे युवराजले दर्शकको चापलाई ख्याल गर्दै दुई दिन समय थपिएको जानकारी दिए । शक्तिशाली संवाद, हास्यचेतना अनि काल–पर्यटनको त्रिवेणी […]

सन्दीपलाई थप दुई दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाण्डौ – बलात्कार आरोपमा हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेलाई थप दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । आइतवार जिल्ला अदालत काठमाण्डौले सन्दीपलाई थप दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । यसअघि थप गरिएको समयसीमा सकिएसँगै अदालतले नेपाल प्रहरीको आग्रहमा थप दुई  दिन अनुमतिका लागि समय थपेको हो । यसअघि पनि अनुसन्धानका लागि अदालतले असोज २४ गते २० गतेबाट गणना हुने गरी ७ दिनको म्याद दिएको थियो । त्यसपछि असोज २७ गते दोस्रो पटक पुनः ७ दिन म्याद थप ग...

सन्दीपलाई थप पाँच दिन थुनामा राख्न अनुमति

काठमाडौँ – सन्दीप लामिछानेलाई थप पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले प्रहरीलाई समय दिएको छ । जिल्ला अदालत काठमाडौँ लामिछानेलाई पाँच दिन म्याद थप गरेको हो । प्रहरीले लामिछानेलाई दोस्रो पटक म्याद थपका लागि बिहीबार अदालत लगेको थियो । प्रहरीले अनुसन्धान जारी रहेको भन्दै सात दिनको समय माग गरेको थियो । सन्दीपका वकिलले भने […]

अपूर्वक्षितिज सिंहलाई थप पाँच दिन हिरासतमा राख्न म्याद थप

हास्यकलाकार अपूर्वक्षितिज सिंहलाई थप पाँच दिन थुनामा राख्न म्याद थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले उनलाई थुनामा राख्न म्याद थप गरेको काठमाडौं प्रहरी परिसरका एसपी दिनेश मैनालीले जानकारी...

कार्यदललाई सहमति गर्न थप दुई दिन

सत्तारुढ पाँच दलीय गठबन्धनले प्रदेश र प्रतिनिधिसभा निर्वाचनको सिट बाँडफाँटको टुंगो लगाउन थप दिन समय लिएको छ।...

काठमाडौं उपत्यकामा १० दिन निषेधाज्ञा थप

१० साउन, काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा १० दिन थप गरिएको छ । यसअघि जारी गरिएको निषेधाज्ञाको आदेशको अवधि आइतबार सकिएपछि काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले थप १० दिन निषेधाज्ञा थप गरेको हो । निषेधाज्ञाका नियममा भने कुनै परिवर्तन नभएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए । हेर्नुहोस् निषेधाज्ञाको सूचना

उपत्यकामा १० दिन निषेधाज्ञा थप

काठमाडौँ । काठमाडौँ उपत्यकामा निषेधाज्ञा १० दिन थप गरिएको छ । यसअघि जारी गरिएको निषेधाज्ञाको आदेशको अवधि आइतबार सकिएपछि काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले थप १० दिन निषेधाज्ञा थप गरेको हो । निषेधाज्ञाका नियममा भने कुनै परिवर्तन नभएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए ।

सात दिन थप निषेधाज्ञा थप

जिल्लामा कोरोना सङ्क्रमण फैलिरहेकाले यस सङ्क्रमणको रोकथाम गर्न जिल्ला प्रशासन कार्यालयले जिल्लामा सात दिन थप निषेधाज्ञा थप गरेको छ ।  कोभिड व्यवस्थापन समितिको आज बसेको बैठकले निषेधाज्ञा थप गर्दै यही जेठ २७ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरेको हो ।  जिल्लामा यसअघि जारी निषेधाज्ञा भोलि बिहीबार राति १२ बजे सम्पन्न हुँदैछ । सोही समयदेखि लागू हुने गरी आजको बैठकले निषेधाज्ञा उक्त समयसम्मका लागि लागू गरिएको प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेलले बताए ।

काठमाडौं उपत्यकामा थप १५ दिन निषेधाज्ञा, थप कडा हुने

काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञालाई १५ दिन थप गर्ने निर्णय गरेका हुन्। थप भएसँगै निषेधाज्ञा जेठ १३ गतेसम्म हुने भएको छ।...

उपत्यकामा थप १५ दिन निषेधाज्ञा गर्न सिफारिस

काठमाडौँ। जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी), काठमाडौँले उपत्यकामा थप १५ दिन निषेधाज्ञा गर्न सिफारिस गरेको छ । सोमबार काठमाडौँका मेयरहरुसँग एको छलफलपछि थप १५ दिन निषेधाज्ञा आदेश थप गर्न सिफारिस गरिएको हो । स्रोतका अनुसार यसका लागि भोलि मंगलबार काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्नेछ ।