म्याग्दी, बैशाख १४ । बेनी–जोमसोम सडकखण्ड दैनिक ९ घण्टा बन्द हुन थालेको छ । सडक स्तरोन्नति र विस्तार कार्य तीव्र बनाउन सडक खण्डको म्याग्दी र मुस्ताङको सिमानामा पर्ने बादरजुंगे भीर क्षेत्रमा काम भरहेको छ । सहज रूपमा काम सम्पन्न गर्न सवारीसाधन सञ्चालनमा वैशाख ९ देखि मसान्तसम्मका लागि दैनिक ९ घण्टा रोक लगाइएको बेनी–जोमसोम–कोरला सडक आयोजनाका […]