गलकोट (बागलुङ), २९ फागुन । जैमिनी नगरपालिकाको ठूलो क्षेत्र ओगट्ने कृषि सडकको स्तरोन्नति सुरु गरिएको छ । कृषि क्षेत्रको उत्पादनको बजारीकरणमा सहज होस् भन्ने उद्देश्यले सो सडक स्तरोन्नति सुरु गरिएको हो । राम्रो कृषि उत्पादन हुने भू–भाग जोडिएको सो सडकलाई ‘कृषि सडक’ नामकरण गरी स्तरोन्नति सुरु गरिएको जैमिनी नगरपालिकाले जनाएको छ । सो सडकखण्डले नगरपालिकाका […]
चन्द्रागिरि–चित्लाङ सडक स्तरोन्नति सुरु भएको छ । संघीय सरकारले आवश्यक बजेट दिएपछि सडक डिभिजन काठमाडौंले स्तरोन्नति तथा मर्मत–सम्भार सुरु गरेको हो ।
सडक विभागका महानिर्देशक सुशीलबाबु श्रेष्ठका अनुसार अर्थ मन्त्रालयले ६ करोड दिने...
बेनी (म्याग्दी), १५ भदौ । गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले पर्यटकीयस्थल जोड्ने सडकको स्तरोन्नतिमा प्राथमिकता दिएको बताएका छन् । म्याग्दीको अन्नपूूर्ण गाउँपालिका–५ शिख र वडा नम्बर–६ घोडेपानीका बासिन्दासँग बिहीबार भएको भेटघाटका क्रममा उनले भने “कास्कीको पर्यटकीयस्थल घान्द्रुुक जोड्ने सडक स्तरोन्नति गर्न चालुु आर्थिक वर्षमा बहुुवर्षीय ठेक्का लाग्ने गरी चार करोड […]
१ चैत्र । सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिकाभित्रका सबै कच्ची सडक स्तरोन्नति गर्न थालिएको छ । वडा नं १ देखि ७ सम्मका सबै कच्ची सडक मापदण्डअनुसार छ मिटर चौडासहित स्तरोन्नति गर्न थालिएको हो । उक्त सडकखण्डमा बाह्र महिनानै यातायातका साधन सञ्चालन हुने गरी स्तरोन्नतिको काम गर्न थालिएको गाउँपालिका अध्यक्ष टपिन्द्रप्रसाद तिमल्सिनाले जानकारी दिए । उनका अनुसार सडक […]
५० किलोमिटरसम्मको राष्ट्रिय राजमार्ग तथा सहायक सडक स्तरोन्नति गर्न प्रारम्भिक वातावरणीय प्रभाव मूल्यांकन (आइइई) गरे पुग्ने भएको छ।
५० किलोमिटरभन्दा माथिका राजमार्ग तथा सहायक सडक स्तरोन्नतिका लागि वातावरणीय प्रभाव मूल्यांकन (इआइए)...
नेपालगन्जको जमुनाहदेखि राँझासम्म झण्डै ११ किलोमिटर सडक स्तरोन्नति कार्य दु्रत गतिमा अघि बढाइएको छ । रत्न राजमार्गअन्तर्गत जमुनाह–राँझा सडक स्तरोन्नति (अस्फाल्ट ओभरले) निर्माण तीव्र रूपमा भइरहेको हो । सडक डिभिजन नेपालगन्जअन्तर्गत उक्त सडक निर्माणका साथै विभिन्न पाँच स्थानमा आकासे पुल निर्माण र सडक बत्ती, ट्राफिक लाइट निर्माणका काम एकसाथ अघि बढाउने प्रकृया थालिएको छ । […]
मल्मदेखि पाण्डवखानीसम्मको करिब पाँच किलोमिटर कच्ची सडक स्तरोन्नति हुने भएपछि स्थानीयसमेत खुसी भएका छ। ट्र्याक खुलेको १६ वर्षपछि सडक स्तरोन्नति हुन लागेको हो।...
नेपालगन्ज–गुलरिया चार लेन हुलाकी सडक स्तरोन्नति प्रक्रिया अगाडि बढेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सडक स्तरोन्नतिका लागि टेण्डर आह्वान गरेपछि निर्माण प्रक्रिया अगाडि बढेको हो । कुल ३५ किलोमिटर लम्बाइ रहेको उक्त सडक स्तरोन्नति गर्ने कार्यको भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईले बिहीबार शिलान्यास गरेका हुन् । सडक शिलान्यास कार्यक्रममा मन्त्री राईले […]
पर्सा – वीरगञ्ज महानगरपालिका–१६ मा मधेस प्रदेश सरकारको लगानीमा सडक स्तरोन्नति सुरु भएको छ। प्रदेशको सरकारको कूल रु छ करोड ५३ लाखको लागतमा लक्ष्मणवा, भिस्वा, नगवा, इनर्वासम्मको सडक स्तरोन्नति थालनी गरिएको हो । मधेस प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत वीरगञ्ज कार्यालयको रेखदेखमा आगामी २०८० साल पुस ८ गतेसम्म यो सडकखण्डको निर्माण सम्पन्न हुने जनाइएको छ […]
सर्लाहीको गोडैता नगरपालिका–२ बेल्वाजब्दीमा ३९ लाखको लागतमा २.३ किलोमिटर सडकको स्तरोन्नति गरिएको छ ।मेयर देवेन्द्रकुमार यादवको पहलमा प्रदेश सरकारको शशर्त अनुदानबाट हुलाकी सडकअन्तर्गतको बिर्ता चौकदेखि नहरबाटो हुँदै बेल्वाब्दी टोलसम्मको सडक स्तरोन्नति गरिएको हो ।सडक निर्माणले आम नागरिकलाई आवतजावतमा सहज भएको स्थानीयवासी मुकेश ठाकुरले बताए । वर्षात्को समयमा सडक हिल्लामे र हिउँदा धुल्लाम्य हुँदा कृषि सामग्री […]