झापाको दमक नगरपालिका – ३ का गोपाल ढकालले २०७२ सालमा १५ कठ्ठा जग्गा बिक्री गरे । ढकालले १७ कठ्ठा जग्गामध्ये २ कठ्ठा राखेर बाँकी जग्गा दमककै तेजप्रसाद खरेललाई बिक्री गरेका हुन् ।प्रतिकठ्ठा ३ लाख रुपैयाँले १५ कठ्ठा जग्गा बिक्री गरेको बताउने ढकालले त्यस समयमा खरेलले कुन प्रयोजका लागि जग्गा किने भन्ने पत्तो पाएनन् । उनले […]