काठमाडौं भ्यु टावर २७ तलासम्म बनाउन मिल्ने

तला थप्ने वा नथप्नेबारे अध्ययन गर्दै महानगरपालिका आठ वर्षअघि गएको भूकम्पपछि १२ तलामा सीमित भएको काठमाडौं भ्यु टावर २७ तलासम्म बनाउन सकिने भएको छ । पुल्चोक इन्जिनियरिङ क्याम्पसको टोलीले गरेको अध्ययनअनुसार भ्यु...

सम्बन्धित सामग्री

निर्वाचनको घोषणापत्र बनाउँदा भ्यु टावर बनाउँदैनौँ भनेर लेख्नोस् : डा. कोइराला

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राज्यले पैसा छैन भन्दै भ्यु टावर बनाउन फजुल खर्च गरिरहेको बताएका छन् । आइतबार तनहुँको बन्दीपुरमा सिमलटार खानेपानी आयोजनाको उद्घाटन गर्दै उनले राज्यले सडक, खानेपानी, अस्पताललगायत क्षेत्रमा लगानी गर्न छाडेर भ्यु टावर बनाउन फजुल खर्च भइरहेको बताएका हुन् ।  “तनहुँजस्तो जिल्लामा त...

देशभर ठडिए १७ अर्बका भ्यु टावर : बनुञ्जेल चुपचाप, बनिसकेपछि होहल्ला

काठमाडौं : नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली मंगलबार बिहान रुपन्देहीको तिलोत्तमा नगरपालिका-२ को वन बाटिकामा निर्मित भ्यु टावर उद्घाटन गर्न पुगे। १५ चैत २०७४ मा शिलान्यास भएको सो टावर  कुल ११ करोड ५४ लाख ८१ हजार रूपैयाँ लगानीमा निर्माण गरिएको हो। सो टावर तिलोत्तमा नगरपालिका र शंकरनगर वन विहारको संयुक्त लगानीमा निर्माण गरिएको हो। भ्युटावर बनाउन ७० प्रतिशत रकम तिलोत्तमा नगरपालिकाले र ३० प्रतिशत रकम शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्रले लगानी गर