अघिल्लो वर्ष नै पूरा हुनुपर्थ्यो काठमाडौं भ्यु टावर, १२ तलामध्ये बल्ल नवाैँ तला ढलानको तयारी

पुरानो बसपार्कस्थित १२ तले भ्यु टावर निर्माण सुरु भएको सात वर्ष भयो । सम्झौताअनुसार टावर निर्माण भएको भए अघिल्लो वर्ष असारमै निर्माण कम्पनीले काठमाडौं महानगरलाई हस्तान्तरण गरिसक्थ्यो । तर, अहिले बल्ल नवौँ...

सम्बन्धित सामग्री

भ्यु टावर होइन पानी ट्यांकी बनाऔँ : प्रदीप पौडेल

नेपाली काँग्रेसका युवा नेता प्रदीप पौडेलले सपना देखाएर बेवारिसे बनाउने नेता र दलले लोकतन्त्रमा निर्वाचन जित्न नहुने बताएका छन्। गृहजिल्ला तनहुँको शुक्लागण्डकी–९ तालवेशीमा निर्मित खानेपानी लाइन तथा ट्यांकी समुद्घाटन कार्यक्रममा उनले घोषणपत्रअनुसार काम नगर्ने दललाई भोट दिन नहुृने बताए ।‘घोषणपत्रमा लेख्ने तर काम नगर्ने दललाई भोट नदिनुहोला,’ पौडेलले भने, ‘सपना देखाएर ती सपना बेवारिसे बनाउने नेता र प्रतिवद्धता व्यक्त गर्ने तर पूरा नगर्ने दलले लोकतन्त्रमा जित्नु हुँदैन।’

प्रदेश २ कै पहिलो ‘भ्यु टावर’ निर्माण कार्य अन्तिम चरणमा - Naya Patrika

बाराको निजगढ नगरपालिका–४ स्थित शहिद हिरालाल पार्कमा निर्माणाधिन भ्यु टावरको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । निजगढस्थित बाघभैरव सामुदायिक वन व्यवस्थापन समितिको क्षेत्राधिकार भित्र रहेको शहिद हिरालाल पार्कमा आन्तरिक...पूरा पढ्नुहोस् »