कामै नभइ भुक्तानी, सरकारी रकमको चरम दुरुपयोग

२८ फागुन, पोखरा । नेकपा (एमाले)का मुख्यमन्त्री पृथ्वीसुब्बा नेतृत्वको सरकार ढालेर जेठ २९ गते नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वमा गठबन्धनको सरकार बन्यो । सरकार त बन्यो तर सांसद, नेता, कार्यकर्ता र जनताले त्यसको आभास नपाएको भन्दै सरकारले जुक्ति निकाल्यो, ‘केही करोड रुपैयाँ रकमान्तर गर्ने र सांसदमार्फत बाँड्ने ।’ त्यही योजनाअनुसार असार १४ गते १६ […]

सम्बन्धित सामग्री

जनकपुरमा सरकारी गाडीको दुरुपयोग रोक्दै युवा संघ

जनकपुरधाम : नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल, धनुषाले जनकपुरधाममा सरकारी गाडीको दुरुपयोग रोक्न अभियान थालेको छ।युवा संघले शनिबार बिदाको दिन जनकपुरधामबाट ११ वटा सरकारी नम्बर प्लेटका गाडी नियन्त्रणमा लिएको हो। जसमा दुई चार पाङ्ग्रे र ९ वटा मोटरसाइकल रहेका छन्।बिदाका दिन सरकारी गाडी गुडाउन जिल्ला प्रशासन कार्यालयसँग अनुमति लिनुपर्छ । तर अनुमति बेगर सरकारी गाडी चलाउने प्रवृत्ति बढेपछि युवा संघका कार्यकर्ता त्यसलाई रोक्न सडकमा उत्रेका हुन्।संघका मधेस प्रदेश अध्यक्ष लव अधिकारीले दुरुपयोग

सरकारी साधनस्रोतको दुरुपयोग बन्द गर

मंसिर ४ गते सम्पन्न हुन गइरहेको निर्वाचन प्रचारप्रसारमा उम्मेदवार बनेका मन्त्री तथा उच्च राजनीतिक नेतृत्वबाट सरकारी साधन स्रोतको निकै दुरुपयोग भएको भनी गम्भीर टिकाटिप्पणी आइरहेका बेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्ने प्रक्रिया अघि बढाउनु निकै सकारात्मक छ । सरकारी स्रोत तथा साधनको दुरुपयोग गर्नु भ्रष्टाचारसरहकै कार्य हो । त्यसैले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गम्भीरतापूर्वक […] The post सरकारी साधनस्रोतको दुरुपयोग बन्द गर appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सरकारी सम्पतिको दुरुपयोग गरी चुनाव प्रचारप्रसार नगर्न आयाेगकाे ध्यानाकर्षण

काठमाडाैं । निर्वाचन आयोगले सरकारी सम्पतिको दुरुपयोग गरी चुनाव प्रचारप्रसार नगर्न पुनः ध्यानाकर्षण गराएको छ । निर्वाचन प्रचारप्रसारमा सरकारी साधन स्रोतको दुरुपयोग भएको गुनासो बढीरहेका बेला आयोगले चुनाव प्रचारमा सरकारी सम्पतिको दुरुपयोग साधनश्रोत प्रयोग गरिनु निर्वाचन आचारसंहिता विपरित हुने भन्दै त्यसतर्फ पुनः ध्यानाकर्षण गराएको हो । निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन प्रचार प्रयोजनका लागि केन्द्रीय […]

वडा सचिवद्वारा सरकारी सवारीको दुरुपयोग गरेको आरोप

रौतहट :  रौतहटको स्थानीय तहका कर्मचारीले सरकारी सवारी साधनको व्यापक दुरुपयोग गर्ने गरेका छन्। जिल्लाको बृन्दावन नगरपालिकाका कमचारीहरु सवारी साधनलाई व्यापक दुरुपयोग गर्ने गरेको पाइएको हो।बृन्दावन नगरपालिकाको वडा नं-९ का वडा सचिवले प्रयोग गर्ने ना१ब २८०६ नम्बरको अपाचे सरकारी प्लेटको मोटरसाइकल व्यापक दुरुपयोग भएको स्थानीय बासिन्दाले बताएका छन्।वडा सचिव शुभनारायण दासले सरकारी कामका लागि प्रयोग गर्नुपर्ने सो मोटरसाइकल उनको घरायसी काममा प्रयोग गर्ने गरेको स्थानीयको भनाइ छ। उनले सरकारी मोटरसाइकलमा

चुनावसँगै सरकारी गाडीको दुरुपयोग बढ्यो !

धनगढी : स्थानीय निर्वाचन नजिकिँदै गएका वेला पूर्वी नेपालका जनप्रतिनिधिहरूले आफूले प्रयोग गर्ने सरकारी गाडी धमाधम फिर्ता गर्न थालेका छन्। चुनावका वेला गाडीको दुरुपयोग बढ्न सक्ने भन्दै उनीहरूले सरकारी गाडी फिर्ता गर्न थालेका हुन्।मोरङको लेटाङ नगरपालिका मेयर शंकर राई, मोरङकै उर्लाबारीका मेयर खड्गप्रसाद फागो, तेह्रथुमको म्याङलुङ नगरपालिकाका मेयर सञ्जयकुमार तुम्बाहाम्फे, झापाको हल्दीबारी गाउँपालिका अध्यक्ष रवीन्द्रप्रसाद लिङ्देनलगायत जनप्रतिनिधिले सरकारी गाडी फिर्ता गरेका हुन्।नगरप्रमुख शंकर राई

नेता ओसार्न प्रयोग भएको सरकारी गाडी दुरुपयोग

जसपा नेपाल त्याग्दै लोकतान्त्रिक समाजवादी पार्टी नेपालमा लागेका जनप्रतिनिधिहरुले सरकारी सवारीसाधनको व्यापक दुरुपयोग गरेका छन् ।बुधबार जनकपुरधामस्थित विमानस्थलमा लोसपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेताद्वय शरतसिंह भण्डारी र राजेन्द्र महतोलाई विमानस्थलबाट गन्तव्यतर्फ पु-याउनका लागि प्रयोग भएको गाडी महोत्तरीको मटिहानी नगरपालिकाको रहेको खुलेको छ ।मटिहानी नगरपालिकाका नगरप्रमुख हरि मण्डलले सरकारी गाडीमा पार्टीको झण्डा राख्दै नेता तथा कार्यकर्ता ओसारेका हुन् । उनी शरतसिंह भण्डारी निकटका हुन् । उनले आफ

प्रदेश नम्बर २ मा सरकारी सवारीसाधनको व्यापक दुरुपयोग

प्रदेश नम्बर २ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल का जनप्रतिनिधिहरुले सरकारी सवारीसाधनको व्यापकरुपमा दुरुपयोग गरिरहेका छन् । सरकारी नम्बर प्लेटका गाडी आफ्नो पार्टीका नेता कार्यकर्तालाई ओसारपसार गर्नेदेखि विशुद्ध पार्टीका काममा प्रयोग हुँदै आएका छन् ।महोत्तरीको भंगहा नगरपालिकाका नगर प्रमुख सञ्जीव साहले लोसपा रोजेसँगै बुधबार जनकपुरधाम आएका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेताद्वय राजेन्द्र महतो एवम् शरतसिंह भण्डारीलाई लिन सरकारी गाडीमै पार्टीको झण्डा फहराएर विमानस्थलसम्म पुगेका

सरकारी स्रोतको दुरुपयोग गरेको आरोपमा उपभोक्ता समितिका अध्यक्षसहित चार पक्राउ

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी स्रोतको दुरुपयोग गरेको अभियोगमा शुक्लागण्डकी नगरपालिका तनहुँका उपभोक्ता समितिका अध्यक्षसहित चार जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। आयोगका प्रवक्ता नारायणप्रसाद रिसालका अनुसार तत्कालीन उपभोक्ता समितिका अध्यक्ष डिल्लीराम अधिकारी र कोषाध्यक्ष भीमबहादुर गुरुङविरुद्ध सात लाख ६६ हजार ७०० बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरिएको छ। आयोगले उपभोक्ता […]

विदाका दिन सरकारी सवारी साधन दुरुपयोग

बिना पास सरकारी सवारी साधन चलाएर दुरुपयोग गरेको पाइएकाले जिल्ला प्रहरी कार्यालय तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङबाट खटिएका प्रहरीको टोलीले नियन्त्रणमा लिएको जनाएको छ।...

हेटाैंडाका सरकारी कार्यालयमा विद्युत्को चरम दुरुपयोग, टेर्दैनन् कर्मचारी

हेटौंडा : मकवानपुरको हेटौंडामा रहेको सरकारी कार्यालहरूमा विद्युतको चरम दुरुपयोग  हुने गरेको पाइएको छ। बुधबार बिहान हेटौंडामा रहेको करिब आधा दर्जन सरकारी कार्यालय पुग्दा विद्युतको दुरुपयोग भएको भेटिएको छ। विद्युत खपतलाई घटाउने अभियानमा प्राधिकरण लागिरहँदा सरकारी कार्यालयहरू भने उल्टै जथाभावी अनावश्यक खपत गरिरहेका छन्। बुधबार हेटौंडामा बिहानैदेखि ठूलो पानी परिरहेको थियो। बाहिर पानी परिरहँदा प्रदेशको मन्त्रालयदेखि हेटौंडा उपमहानगरको कार्यालयमा खाली कोठामा पंखा, कम्प्युटर र