वडा सचिवद्वारा सरकारी सवारीको दुरुपयोग गरेको आरोप

रौतहट :  रौतहटको स्थानीय तहका कर्मचारीले सरकारी सवारी साधनको व्यापक दुरुपयोग गर्ने गरेका छन्। जिल्लाको बृन्दावन नगरपालिकाका कमचारीहरु सवारी साधनलाई व्यापक दुरुपयोग गर्ने गरेको पाइएको हो।बृन्दावन नगरपालिकाको वडा नं-९ का वडा सचिवले प्रयोग गर्ने ना१ब २८०६ नम्बरको अपाचे सरकारी प्लेटको मोटरसाइकल व्यापक दुरुपयोग भएको स्थानीय बासिन्दाले बताएका छन्।वडा सचिव शुभनारायण दासले सरकारी कामका लागि प्रयोग गर्नुपर्ने सो मोटरसाइकल उनको घरायसी काममा प्रयोग गर्ने गरेको स्थानीयको भनाइ छ। उनले सरकारी मोटरसाइकलमा

सम्बन्धित सामग्री

सरकारले सीआईबीको नाङ्गो दुरुपयोग गर्‍याे : सूर्य थापा

काठमाडौँ– नेकपा एमालेका नेता तथा सांसद सूर्य थापाले सरकारले केन्द्रीय अनुसन्धान विभाग (सीआईबी)को नाङ्गो दुरुपयोग गरेको आरोप लगाएका छन् । आज सामाजिक सञ्जाल फेसबुकमार्फत उनले सरकारविरुद्ध बोल्नेहरूको मुख थुन्न सीआईबीको दुरुपयोग भएको उल्लेख गर्दै सरकारी ज्यादती अदालतको आदेशबाट समेत पुष्टि भएको उल्लेख गरेका छन् । उनले गृहमन्त्री र अर्थमन्त्रीले एक क्विन्टल सुन तस्करीको संरक्षण गरेको […]

राजस्व छलीबारे अख्तियारको निष्कर्ष : कर्मचारी, जनप्रतिनिधि र बिचौलियाको कनेक्सन

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत वर्ष राजस्व हिनामिना गरेको भन्दै ५ वटा मुद्दामा ४२ जनालाई प्रतिवादी कायम गर्‍यो । त्यसरी प्रतिवादी कायम भई भ्रष्टाचारको आरोप लाग्नेमा सरकारी कर्मचारी, जनप्रतिनिधि र निजीक्षेत्रका केही व्यापारीसमेत रहेको अख्तियारले ठहर गर्‍यो । जसमध्ये सरकारका सहसचिवस्तरका २, उपसचिव तथा शाखाअधिकृत स्तरका ४ कर्मचारी थिए भने ५ जना स्थानीय […]

डब्ल्युएचओ प्रमुखले लाखौँ डलर दुरुपयोग गरेको आरोप

सिरियास्थित संयुक्त राष्ट्रसंघीय निकाय विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)को कार्यालयका प्रमुखलाई लाखौं डलर दुरुपयोग गरेको आरोप लागेको छ।उक्त कार्यालयका कर्मचारीले कोभिड–१९को महामारीबाट देश आक्रान्त भएका वेला कार्यालय प्रमुख डा. अक्जेमल म्याग्टिमोवाले सरकारी अधिकारीलाई कम्प्युटर, सुनका सिक्का र कारसमेत उपहार दिएर डब्ल्युएचओ कोषको दुरुपयोग गरेको आरोप लगाएका हुन्।एसोसिएटेड प्रेस (एपी)ले प्राप्त गरेका १०० भन्दा बढी गोप्य कागजात, सन्देश र अन्य सामग्रीमा डब्ल्युएचओका सिरिया प्रमुखले सिरियाली सरक

डब्ल्यूएचओका सिरिया प्रमुखले लाखौँ डलर दुरुपयोग गरेको आरोप

लन्डन । सिरियास्थित संयुक्त राष्ट्रसंघीय निकाय विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को कार्यालयका प्रमुखमाथि लाखौँ डलर दुरुपयोग गरेको आरोप लागेको छ । उक्त कार्यालयका कर्मचारीले कोभिड–१९ को महामारीबाट देश आक्रान्त भएका बेला कार्यालय प्रमुख डा. अक्जेमल म्याग्टिमोवाले सरकारी अधिकारीहरूलाई कम्प्युटर, सुनका सिक्का र कार समेत उपहार दिएर डब्ल्यूएचओ कोषको दुरूपयोग गरेको आरोप लगाएका...

डब्ल्युएचओ प्रमुखले लाखौं डलर दुरूपयोग गरेको आरोप

सिरियास्थित संयुक्त राष्ट्रसङ्घीय निकाय विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)को कार्यालयका प्रमुखलाई लाखौं डलर दुरुपयोग गरेको आरोप लागेको छ । उक्त कार्यालयका कर्मचारीले कोभिड–१९को महामारीबाट देश आक्रान्त भएका बेला कार्यालय प्रमुख डा अक्जेमल म्याग्टिमोवाले सरकारी अधिकारीहरूलाई कम्प्युटर, सुनका सिक्का र कारसमेत उपहार दिएर डब्ल्युएचओ कोषको दुरूपयोग गरेको आरोप लगाएका हुन् । एसोसिएटेड प्रेस (एपी)ले प्राप्त गरेको १०० …

प्रचण्ड र मन्त्रीहरुले निर्वाचन आचारसंहिता उल्लंघन गरेको एमालेको आरोप

चितवन– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत बहालवाला मन्त्रीहरूले नै निर्वाचन आचारसंहिताको उल्लंघन गरेको भन्दै एमाले चितवनले पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । चितवन एमालेले बिहीबार विज्ञप्ति जारी गरी मौन अवधिका बीच सरकारी गाडीको दुरुपयोग गरी मतदाता प्रभावित पार्ने र आर्थिक चलखेल गर्ने काम भएको आरोप लगाएको छ । भरतपुरमा आर्थिक चलखेल भएको […]

नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर सरकारी जागिर ! दायर गरियो आरोप-पत्र

लुम्बिनी सांस्कृतिक नगरपालिका रुपन्देहीका तत्कालीन खरिदार सुग्रिम कुर्मीले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर जागिर खाएको भन्दै उनीविरुद्ध आरोप–पत्र दायर गरिएको छ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलवार विशेष अदालत काठमाडौंमा उनीविरुद्ध आरोप–पत्र दायर गरेको हो ।  आयोगका अनुसार कुर्मीले श्री माध्यामिक शिक्षा परिषद्, उत्तर प्रदेश भारतबाट हाइस्कुल उत्तीर्ण गरेको नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर सेवा प्रवेश गरेको र बढुवासमेत भएको अनुसन्धानबाट खुलेको छ । कुर्मीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ ...