जसपा नेपाल त्याग्दै लोकतान्त्रिक समाजवादी पार्टी नेपालमा लागेका जनप्रतिनिधिहरुले सरकारी सवारीसाधनको व्यापक दुरुपयोग गरेका छन् ।बुधबार जनकपुरधामस्थित विमानस्थलमा लोसपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेताद्वय शरतसिंह भण्डारी र राजेन्द्र महतोलाई विमानस्थलबाट गन्तव्यतर्फ पु-याउनका लागि प्रयोग भएको गाडी महोत्तरीको मटिहानी नगरपालिकाको रहेको खुलेको छ ।मटिहानी नगरपालिकाका नगरप्रमुख हरि मण्डलले सरकारी गाडीमा पार्टीको झण्डा राख्दै नेता तथा कार्यकर्ता ओसारेका हुन् । उनी शरतसिंह भण्डारी निकटका हुन् । उनले आफ