सरकारी सम्पतिको दुरुपयोग गरी चुनाव प्रचारप्रसार नगर्न आयाेगकाे ध्यानाकर्षण

काठमाडाैं । निर्वाचन आयोगले सरकारी सम्पतिको दुरुपयोग गरी चुनाव प्रचारप्रसार नगर्न पुनः ध्यानाकर्षण गराएको छ । निर्वाचन प्रचारप्रसारमा सरकारी साधन स्रोतको दुरुपयोग भएको गुनासो बढीरहेका बेला आयोगले चुनाव प्रचारमा सरकारी सम्पतिको दुरुपयोग साधनश्रोत प्रयोग गरिनु निर्वाचन आचारसंहिता विपरित हुने भन्दै त्यसतर्फ पुनः ध्यानाकर्षण गराएको हो । निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन प्रचार प्रयोजनका लागि केन्द्रीय […]

सम्बन्धित सामग्री

पदीय हैसियतले पाएका सुविधा निर्वाचन प्रचारमा प्रयोग गर्न पाइन्न : निर्वाचन आयोग

काठमाडौँ : निर्वाचन आयोगले सरकारी सम्पत्तिको दुरुपयोग गरी चुनाव प्रचारप्रसार नगर्न सम्बन्धित पक्ष र निकायलाई सचेत गराएको छ।निर्वाचन प्रचारप्रसारमा सरकारी साधन स्रोतको दुरुपयोग भएको गुनासो बढेका वेला आयोगले चुनाव प्रचारमा सरकारी सम्पत्ति दुरुपयोग साधनस्रोत प्रयोग गरिनु निर्वाचन आचारसंहिता विपरीत हुने भन्दै त्यसतर्फ पुनः ध्यानाकर्षण गराएको हो।निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै निर्वाचन प्रचार प्रयोजनका लागि केन्द्रीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारका विभिन्न