अफगानिस्तानमा अमेरिकाले के का लागि खर्च गर्‍यो २० खर्ब डलर ?

अमेरिकाले भाग लिएको सबैभन्दा लामो युद्धको मूल्यको हिसाब किताब गर्नका लागि पर्याप्त आधारहरु छन्। ती युद्धमा अहिलेसम्म जती रगत बगे ती सबैभन्दा बहुमूल्य छन्। तीनका तुलनामा खर्च गरिएको पैसा गौण...

सम्बन्धित सामग्री

बाढीको प्रकोपमा परेको पाकिस्तानलाई थप १० मिलियन डलर सहयोग दिने अमेरिकाको घोषणा

अमेरिकाले बाढीबाट प्रभावित भएको पाकिस्तानमा खाद्य सुरक्षाका लागि थप १० मिलियन डलर सहयोग गर्ने भएको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले पाकिस्तानी विदेशमन्त्री बिलावल भुट्टोसँगको भेटवार्तापछि थप १० मिलियन डलर अर्थात् दुई अर्ब ३५ करोड पाकिस्तानी रुपियाँ सहयोग गर्ने घोषणा गर्नुभएको बीबीसी हिन्दीले जनाएको छ ।  अमेरिकाले यसअघि नै ४५ मिलियन डलर अर्थात् साढे १० अर्ब पाकिस्तानी रुपियाँ बाढी पीडितका लागि सहयोग गरिसकेको छ । पछिल्लो समय घोषणा गरिएको रकम खाद्य सुरक्षाका लागि मात्रै खर्च हुने खबरमा उल्लेख छ ।  अम...

रुसले विदेशी नेताहरूलाई प्रभाव पार्न बिलियन डलर खर्च गरेको अमेरिकाको दावी

रुसले २४ भन्दा बढी देशका नेताहरूलाई प्रभाव पार्न सन् २०१४ देखि गोप्य रूपमा ३० करोड डलर खर्च गरेको अमेरिकाले आरोप लगाएको छ । अमेरिकी विदेश विभागको यो आरोप अमेरिकी गुप्तचर विभागहरूले मंगलबार जारी गरेको मूल्याङ्कनमा आधारित छ।  रुसले भने यसबारे सार्वजनिक रूपमा कुनै प्रतिक्रिया दिएको छैन । रुसले पनि अमेरिकाले विदेश मामिलामा हस्तक्षेप गरेको आरोप […]

कहाँ खर्च हुन्छ अमेरिकाले दिने ८० अर्ब अनुदान ?

२ वैशाख, काठमाडौं । अमेरिकाले नेपालमा सञ्चालन हुने विभिन्न विकास कार्यक्रमहरुका लागि दिने अनुदान रकममा सामान्य वृद्धि गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले अमेरिकाको विकासका लागि सहयोग निकाय (यूएसएआईडी)ले विभिन्न विकास कार्यक्रमको लागि दिने ७९ अर्ब ७१ करोड रुपैयाँ (६ सय ५९ मिलियन डलर) बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । अर्थमन्त्रालयका […]

बाइडेनबाट १३ बिलियन डलर युक्रेनलाई सहायतासहितको बृहत खर्च विधयेकमा हस्ताक्षर

अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई १३ दशमलव ६ बिलियन डलर सहायता समेटिएको बृहत खर्च विधयेकमा मंगलबार हस्ताक्षर गरेका छन् । विधयेकमा हस्ताक्षर गर्दै बाइडेनले अमेरिकाले युक्रेनका साहसी जनतालाई आफ्नो देशको रक्षाका लागि सहयोग गर्न तुरुन्तै अगाडि बढिरहेको नयाँ सहायताले देखाउने बताएका छन् । एउटा मुलुकका रुपमा डेमोक्र्याट, रिपब्लिकन र स्वतन्त्र सबैजना एकसाथ आउनसक्ने र ठूला […]

युक्रेनलाई ६.४ बिलियन डलर सहयोग दिने बाइडेन प्रशासनको प्रस्ताव

अमेरिकाले युक्रेनलाई तत्काल ६.४ बिलियन अमेरिकी डलर बराबरको सहयोगको प्रस्ताव गरेको छ । राष्ट्रपति जो बाइडेनको प्रशासनले संसदसँग सो सहयोग सम्बन्धी प्रस्ताव पारित गर्न शुक्रबार आग्रह गरेको हो । अमेरिकी अधिकारीहरुका अनुसार २.९ बिलियन डलर मानवीय, आर्थिक तथा सुरक्षा सहायता लागि खर्च हुनेछ । यसमध्ये ६५० मिलियन सुरक्षा सहयोग, ५२ मिलियन मानवीय सहयोग र एक […]

अमेरिकी सरकारले साना व्यवसायलाई सघाउन १० बिलियन डलर खर्च गर्ने

अमेरिकाले वञ्चित समुदायका साना व्यवसायलाई लक्ष्यीत गरेर १० बिलियन डलर खर्च गर्ने भएको छ । राजय साना व्यवसाय ऋण कार्यक्रमले उद्यम पुँजी प्रदान गर्ने वा साना फर्महरूलाई ऋण जारी गर्न निजी ऋणदाताहरूलाई प्रोत्साहन गर्ने कार्यक्रमहरूको लागि राज्य, क्षेत्र र आदिवासी सरकारहरूलाई पैसा प्रदान गर्नेछ । यो कार्यक्रमले सन् २००७ देखि सन् २००९ सम्म अमेरिकामा आएको […]

अमेरिकाले अफगानिस्तानमा बेफ्वाँकमा उडायो पैसा, सबै गयो खेर

अमेरिकाले अफगानिस्तानमा राष्ट्रनिर्माणका लागि गरेको खर्च व्यर्थैमा गएको नयाँ प्रतिवेदनले देखाएको छ ।  स्पेसल इन्सपेक्टर जनरल फर अफगानिस्तान रिकन्सट्रक्सन (सिगार) नामक अमेरिकी सरकारी संस्थाको प्रतिवेदनमा अमेरिका कति मूर्खतापूर्ण लगानी गरिरहेको थियो भन्ने पत्ता लाग्छ ।  त्यस बेफ्वाँकको खर्चका केही उदाहरण यसप्रकार छन् : अमेरिकाले काम नलाग्ने मालवाहक विमानका लागि लगभग ५५ करोड डलर खर्च गरेको थियो ।  पेन्टागनले सन् २००८ मा २० वटा जी२२२ विमान किनेको थियो तर ती भरपर्दा थिएनन् । तिनको स्पेयर पार्ट पाउन गाह्रो ...

अमेरिकाले अफगानिस्तान युद्धमा किन २२ खर्ब डलर खर्चियो

एजेन्सी, १ भदौ । अमेरिकाले अफगानिस्तान युद्धमा २० वर्षभित्र २२ खर्ब ६० अर्ब डलर खर्च गरेको तथ्यांक छ । ब्राउन विश्वविद्यालयले अमेरिकाले यति ठूलो धनराशी खर्च गरेको हिसाब निकालेको हो । यो रकम नेपाली रुपैयाँ २६६६ खर्ब हुनआउँछ । यति खर्चले अफगानिस्तान पूर्वाधार विकासमा सँसारकै उत्कृष्टमध्येको बन्नसक्थ्यो । तर, बम गोली र बारुदका अलावा त्यसबाट […]

अमेरिकाले अफगानिस्तानमा कति रुपैयाँ खर्च गरेको हो ?

सन् २००१ मा अफगानिस्तानमा आक्रमण गरेपछि अमेरिकाले तालिबान विद्रोहीहरू विरुद्ध लड्नका लागि अर्बौं डलर खर्च गरेको छ ।  उक्त देशमा अमेरिकी सैनिकहरूको संख्या बढ्दै जाँदा खर्च झन् झन् बढेको हो ।  अन्य देशले पनि आफ्ना सैनिक त्यहाँ तैनाथ गरेका थिए तर अमेरिकी सैनिकहरू सर्वाधिक संख्यामा भएकाले त्यसको खर्च पनि उसले धेरै बेहोरेको थियो ।  सन् २०१० देखि २०१२ सम्म अफगानिस्तानमा अमेरिकाका एक लाख सैनिकहरू थिए । तिनको खर्च वर्षको १ खर्ब डलर पुग्ने गरेको सरकारी तथ्यांक पाइन्छ ।  अफगानिस्तान र पाकिस्तानमा युद्धक...