कहाँ खर्च हुन्छ अमेरिकाले दिने ८० अर्ब अनुदान ?

२ वैशाख, काठमाडौं । अमेरिकाले नेपालमा सञ्चालन हुने विभिन्न विकास कार्यक्रमहरुका लागि दिने अनुदान रकममा सामान्य वृद्धि गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले अमेरिकाको विकासका लागि सहयोग निकाय (यूएसएआईडी)ले विभिन्न विकास कार्यक्रमको लागि दिने ७९ अर्ब ७१ करोड रुपैयाँ (६ सय ५९ मिलियन डलर) बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । अर्थमन्त्रालयका […]

सम्बन्धित सामग्री

नेपाललाई अमेरिकाको ८० अर्ब अनुदान

युएसएडमार्फत आउने यो रकम आगामी पाँच वर्षमा शिक्षा–स्वास्थ्य, आर्थिक विकास, प्राकृतिक स्रोत तथा विपत् व्यवस्थापन तथा सुशासनका क्षेत्रमा खर्च हुनेछ नेपाललाई अमेरिकाले ८० अर्ब रुपैयाँभन्दा बढी अनुदान उपलब्ध गराउने भएको छ ।...