अमेरिकाले रुसले २४ भन्दा बढी देशका नेताहरूलाई प्रभाव पार्न सन् २०१४ देखि गोप्य रूपमा ३० करोड डलर खर्च गरेको आरोप लगाएको छ। अमेरिकी विदेश विभागको यो आरोप अमेरिकी गुप्तचर विभागहरूले मंगलबार जारी गरेको आंकलनमा आधारित छ। रुसले भने यसबारे सार्वजनिक रूपमा कुनै प्रतिक्रिया दिएको छैन। रुसले पनि अमेरिकाले विदेश मामिलामा हस्तक्षेप गरेको आरोप पटक-पटक लगाउँदै […]