अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई १३ दशमलव ६ बिलियन डलर सहायता समेटिएको बृहत खर्च विधयेकमा मंगलबार हस्ताक्षर गरेका छन् । विधयेकमा हस्ताक्षर गर्दै बाइडेनले अमेरिकाले युक्रेनका साहसी जनतालाई आफ्नो देशको रक्षाका लागि सहयोग गर्न तुरुन्तै अगाडि बढिरहेको नयाँ सहायताले देखाउने बताएका छन् । एउटा मुलुकका रुपमा डेमोक्र्याट, रिपब्लिकन र स्वतन्त्र सबैजना एकसाथ आउनसक्ने र ठूला […]