युक्रेनलाई ६.४ बिलियन डलर सहयोग दिने बाइडेन प्रशासनको प्रस्ताव

अमेरिकाले युक्रेनलाई तत्काल ६.४ बिलियन अमेरिकी डलर बराबरको सहयोगको प्रस्ताव गरेको छ । राष्ट्रपति जो बाइडेनको प्रशासनले संसदसँग सो सहयोग सम्बन्धी प्रस्ताव पारित गर्न शुक्रबार आग्रह गरेको हो । अमेरिकी अधिकारीहरुका अनुसार २.९ बिलियन डलर मानवीय, आर्थिक तथा सुरक्षा सहायता लागि खर्च हुनेछ । यसमध्ये ६५० मिलियन सुरक्षा सहयोग, ५२ मिलियन मानवीय सहयोग र एक […]

सम्बन्धित सामग्री

अमेरिकाद्वारा २० लाख डलर सहयोग

अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी)ले नेपालको अर्थतन्त्रको स्थायित्व, रोजगारी र पारिश्रमिक वृद्धिको प्रवर्द्धन, लगानी परिचालन र लोकतान्त्रिक लाभांश वितरणका लागि २० लाख अमेरिकी डलर सहयोग गर्ने भएको छ।...

चीनद्वारा पाकिस्तानलाई दुई अर्ब डलर सहयोग

आर्थिक सङ्कटको सामना गरिरहेको पाकिस्तानलाई चीनले दुई अर्ब डलर सहयोग गरेको छ । चीनले पाकिस्तानको सङ्कट समाधान गर्न एक वर्षका लागि २ अर्ब डलर सहयोग गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । चरम मूल्यवृद्धिसँगै वैदेशिक मुद्रा सञ्चिति घटेपछि पाकिस्तानमा आर्थिक सङ्कट गहिरिँदै गएको छ । ऋण नभनिएको रकम पाकिस्तानको केन्द्रीय बैंकमा जम्मा गरिएको र यो  सहयोगले पाकिस्तानको अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुग्ने अपेक्षा गरेको पाकिस्तान सरकारलाई उद्धृत गर्दै टाइम्स अफ इन्डियाले जनाएको छ । पाकिस्तानको अर्थतन्त्र उकास्नका लागि अन्तर्...

विश्व बैंकले युक्रेनलाई ५३ करोड अमेरिकी डलर सहयोग गर्ने

विश्व बैंकले युक्रेनका लागि ५३ करोड अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेको छ । विश्व बैंकले युक्रेनलाई ‘रुसको आक्रमणबाट सिर्जित अत्यावश्यक आवश्यकता पूरा गर्न’ ५३ करोड अमेरिकी डलर को पूरक आर्थिक सहयोग गर्ने घोषणा गरेको हो ।पुनर्निर्माण तथा विकासका लागि अन्तर्राष्ट्रिय बैंकबाट प्राप्त हुने नयाँ ऋणका रूपमा बेलायतले ५० करोड अमेरिकी डलर र डेनमार्कले बाँकी तीन करोड अमेरिकी डलर सहयोग गर्ने विश्व बैंकले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।विश्व बैंकका युरोप तथा मध्य एसिया क्षेत्रीय उपाध्य

विश्व बैंकले युक्रेनलाई ५३ करोड डलर सहयोग गर्ने

काठमाडौँ- विश्व बैंकले युक्रेनका लागि ५३ करोड अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेको छ । विश्व बैंकले युक्रेनलाई ‘रुसको आक्रमणबाट सिर्जित अत्यावश्यक आवश्यकता पूरा गर्न’ ५३ करोड अमेरिकी डलर को पूरक आर्थिक सहयोग गर्ने घोषणा गरेको हो । पुनर्निर्माण तथा विकासका लागि अन्तर्राष्ट्रिय बैंकबाट प्राप्त हुने नयाँ ऋणका रूपमा बेलायतले ५० करोड अमेरिकी डलर र […]

विश्व बैंकले युक्रेनलाई ५३ करोड अमेरिकी डलर सहयोग गर्ने

एजेन्सी । विश्व बैंकले युक्रेनका लागि ५३ करोड अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेको छ । विश्व बैंकले युक्रेनलाई ‘रुसको आक्रमणबाट सिर्जित अत्यावश्यक आवश्यकता पूरा गर्न’ ५३ करोड अमेरिकी डलर को पूरक आर्थिक सहयोग गर्ने घोषणा गरेको हो । पुनर्निर्माण तथा विकासका लागि अन्तर्राष्ट्रिय बैंकबाट प्राप्त हुने नयाँ ऋणका रूपमा बेलायतले ५० करोड अमेरिकी डलर […]

विश्व बैंकले युक्रेनका लागि ५३ करोड अमेरिकी डलर सहयोग गर्ने

वासिङ्टन । विश्व बैंकले युक्रेनका लागि ५३ करोड अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेको छ । विश्व बैंकले युक्रेनलाई ‘रुसको आक्रमणबाट सिर्जित अत्यावश्यक आवश्यकता पूरा गर्न’ ५३ करोड अमेरिकी डलर को पूरक आर्थिक सहयोग गर्ने घोषणा गरेको हो । पुनर्निर्माण तथा विकासका लागि अन्तर्राष्ट्रिय बैंकबाट प्राप्त हुने नयाँ ऋणका रूपमा बेलायतले ५० करोड अमेरिकी डलर […]

विश्व बैंकले युक्रेनका लागि ५३ करोड अमेरिकी डलर सहयोग गर्ने

पुनर्निर्माण तथा विकासका लागि अन्तर्राष्ट्रिय बैंकबाट प्राप्त हुने नयाँ ऋणका रूपमा बेलायतले ५० करोड अमेरिकी डलर र डेनमार्कले बाँकी तीन करोड अमेरिकी डलर सहयोग गर्ने विश्व बैंकले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।...

पाकिस्तानलाई अमेरिकाले एक करोड डलर सहयोग दिने

काठमाडौं। अमेरिकाले पाकिस्तानलाई एक करोड अमेरिकी डलर सहयोग गर्ने भएको छ। अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले खाद्य सुरक्षाको लागि पाकिस्तानलाई अतिरिक्त एक करोड अमेरिकी डलरबराबरको सहयोगको घोषणा गरेका छन्। बाढी प्रभावितलाई तत्काल सहयोग नगरे धेरै असर भोग्नुपर्ने बताउँलै उनले पाकिस्तानलाई सहयोगको घोषणा गरेका हुन्। अहिलेसम्म अमेरिकाले बाढी पीडितको लागि पाँच करोड ५० लाख डलरको सहयोग गरेको छ।

एसियाली विकास बैंकद्वारा पाकिस्तानलाई तीन मिलियन डलर सहयोग

पाकिस्तानमा विनाशकारी बाढीको बीच एसियाली विकास बैंक (एडीबी) ले पाकिस्तानको आपतकालीन राहत प्रयासहरूलाई सहयोग गर्न ३० लाख अमेरिकी डलर अनुदान स्वीकृत गरेको छ। एसिया प्यासिफिक डिजास्टर रेस्पोन्स फण्ड (एपीडीआरएफ) बाट प्राप्त भएको उक्त अनुदानले देशभरका बाढीपीडितलाई सहयोग गर्न खाद्यान्न आपूर्ति, टेन्ट र अन्य राहत सामग्री तत्काल खरिद गर्न सहयोग गर्ने एडीबीको प्रेस विज्ञप्तिमा उल्लेख छ […]

भारतलाई अष्ट्रेलिया क्रिकेटद्धारा ५० हजार डलर सहयोग

एजेन्सी। अष्ट्रेलिया क्रिकेट (सीए)ले कोरोनाविरुद्ध लड्न भारतलाई ५० हजार अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेको छ। सीएले यो सुरुवाती सहयोग भएको र युनिसेफ अष्ट्रेलिया तथा खेलाडी संघहरुसँग मिलेर थप रकम जुटाउने उल्लेख गरेको छ। कोरोनाको दोस्रो लहरका कारण पछिल्ला दिनहरुमा भारतमा दैनिक तीन लाखभन्दा धेरैमा नयाँ कोरोना संक्रमण पुष्टि भइरहेको छ।