अमेरिकाले वञ्चित समुदायका साना व्यवसायलाई लक्ष्यीत गरेर १० बिलियन डलर खर्च गर्ने भएको छ । राजय साना व्यवसाय ऋण कार्यक्रमले उद्यम पुँजी प्रदान गर्ने वा साना फर्महरूलाई ऋण जारी गर्न निजी ऋणदाताहरूलाई प्रोत्साहन गर्ने कार्यक्रमहरूको लागि राज्य, क्षेत्र र आदिवासी सरकारहरूलाई पैसा प्रदान गर्नेछ । यो कार्यक्रमले सन् २००७ देखि सन् २००९ सम्म अमेरिकामा आएको […]