विद्युतीय सवारीमा कर नबढाउन रास्वपा सांसद गौतमको ध्यानाकार्षण

काठमाडौं, १० जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृ एवं प्रतिनिधि सभा सदस्य सोबिता गौतमले विद्युतीय सवारी साधनमा कर बढाउने हल्ला चलेको भन्दै संसद्को ध्यानाकार्षण गराएकी छन् । आज (बुधबार) प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै उनले विभिन्न स्वार्थ समूह मिलेर विद्युतीय सवारीको कर बढाउने गाइँगुई चलेको भन्दै आपत्ति जनाएकी हुन् । देशमा बढ्दै गएको व्यापार […]