आन्तरिक हवाई दुर्घटनामा यात्रुको मूत्यु भए एक लाख डलर क्षतिपूर्ति

आन्तरिक वायुसेवाको बिमा तथा दायित्व सीमा निधारण गर्न गठन भएको समितिले १ लाख अमेरिकी डलर दिनुपर्ने सिफारिससहितको प्रतिवेदन बुझाएको छ । हवाई यातायात सेवा सञ्चालन संस्थाको दायित्व तथा बिमा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदाअनुसार बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन सचिव महेश्वर न्यौपानेलाई समितिका संयोजक तथा मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने प्रतिवेदन बुझाएका हुन् ।समितिले […]