घृणात्मक अभिव्यक्तिलाई पश्रय दिएकाे आराेप लगाउँदै बेलायत र अमेरिकामा रहेका राेहिंग्या शरणार्थीले फेसबुकविरुद्ध उजुरी दिएका छन् । फेसवुकले अल्पसंख्यक समुदायमाथि भएका हिंसालाइ प्रवद्धन गरेकाे भन्दै राेहिंग्या शरणार्थीले १५० अर्ब डलर क्षतिपूर्तिसमेत माग गरेका छन् । सन् २०१७ मा सेनाकाे दमनका कारण बाैद्ध धर्मालम्बीकाे बाहुल्यता रहेकाे म्यानमारमा करिव १० हजार राेहिग्या शरणार्थी मारिएकाे अनुमान छ । […]