ट्रम्पविरुद्ध मुद्दा जितेपछि लेखिका जिन केरलको प्रतिक्रिया- महिलालाई दबाउन खोज्नेहरूको ठूलो हार

ट्रम्पले मानहानि मुद्दामा ८.३३ करोड डलर क्षतिपूर्ति दिनुपर्ने भएको छ ।